शुक्रबार ०१ आश्विन २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४१८ पुगेको छ ।

आज देशभर २५ हजार ९५८ जना होम आइसोलेसनमा, १ हजार ६७२ जना संस्थागत आइसोलेसनमा, ४७५ जना आईसीयू तथा १३४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

news18nepal

५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया