सोमबार २७ बैशाख २०७८

सेवा खबर काठमाडौ : सिन्धुलीमा बस र मोटरसाइकल एक आ’प’स’मा ठ’क्क’र खाँ’दा एक जनाको मृ’त्यु भएको छ ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ मा आइतबार मोटरसाइकल र बस एकआपसमा ठ’क्क’र खाँ’दा मोटरसाइकल चालकको घ’ट’ना’स्थ’ल’मै मृ’त्यु भएको हो ।

धुलिखेलबाट खुर्कोटतर्फ आउँदै गरेको बा ७३ प २५८३ नम्बरको मोटरसाइकल सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८९२ नम्बरको यात्रुबाहक बसमा ठ’क्क’र खाँ’दा मोटरसाइकल चालक बनेपा नगरपालिका–६ का २० वर्षीय विपन श्रेष्ठको घ’ट’ना’स्थ’ल’मै मृ’त्यु भएको हो ।

मोटरसाइकलमै सवार अर्का धुलिखेलका पवन कोइराला घा’इ’ते भएको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले जानकारी दिनुभयो ।

घा’इ’ते’को धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दु’र्घ’ट’ना’का कारण बीपी राजमार्गको खुर्कोट–नेपाथोक खण्ड एकघण्टा अ’व’रो’ध भएको थियो ।

मोटरसाइकल तीव्र गतिमा रहेकोले दु’र्घ’ट’ना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेवा खबर

५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया