मंगलबार १२ आश्विन २०७८

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बुहारीले ससुराको ज्या’ न लिएकी छन् । ज्या’ न लिनेमा ४२ वर्षीया मनकला ज्ञवाली रहेकी छन् । ज्ञवालीले ८७ वर्षीया नन्दलाल ज्ञवालीको भित्तामा ठो’ क्काए ज्या’ न लिएको बताइएको छ ।मा दक पदा र्थ से वन गरेर ससुरालाई भित्तामा ठो’ क्काएर ज्या’ न लिएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी ह’ त्यामा संलग्न ज्ञवालीलाई सार्वजनिक गरेको हो ।आरो’पितले फागुन ८ गते राति ससुराको ह’ त्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । घ’ट’नामा संलग्नलाई आइतबार प’क्रा’उ गरी अदालतबाट म्याद गरिएको छ ।

यो पनि पढ्नुहोस
फिल्म क्षेत्रमा सबैभन्दा बढी विश्वास पुजालाई गर्छू, पुजाकै कारण यो स्थान सम्म आएको हु -आकाश श्रेष्ठ
काठमाडौं- नायक आकाश श्रेष्ठले यसै वर्ष बिहे गर्ने बताएका छन् । उनले एक टिभीलाई दिएको अन्र्र्तवार्तामा उनले यस वर्ष बिहे गर्ने बताएका हुन् । उनले विवाहका लागि आफ्नो उमेर भएको र परिवारबाट पनि दबाब आइरहेका कारण चाडै बिहे गर्ने बताएका छन् । उनले भनेका छन् , ‘म विवाहको प्लानिङ गरिरहेको छु ।

यसै वर्ष हुन्छ वा अर्को वर्ष, सायद चाँडै नै हजुरहरुमाझ एउटा न्यूज पुग्छ होला । सम्भवतः यसै वर्ष विवाह हुनसक्छ ।’ तर, उनले आफ्नो हुनेवाला श्रीमतीको बारेमा अहिलेसम्म टुंगो नलागेको बताएका छन् । यद्यपि, आफ्नो ‘इन्टरकास्ट म्यारिज हुन सक्छ । आकाशले यस्तो बताएसँगै उनले पुजा शर्मासँग बिहे गर्न लागेको हुन सक्ने अनुमान लगाइरहेका छन् ।यद्यपी उनले पूजासँग विवाहको विषयमा भने बोल्न चाहेनन् । उनले फिल्म क्षेत्रमा आफूले सबैभन्दा बढी विश्वास गर्ने पूजा रहेको बताएका छन् । उनल पुजाकै कारण आफु यो स्थान सम्म आएको बताएका छन् ।

११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया