Saturday, January 16

{सम्पर्क नम्बरसहित}मात्र १० लाखमा आकर्षक भूकम्प प्रतिरोधात्मक प्रबिधिबाट घर निर्माण

December 5, 2020 373

तपाईसँग जग्गा छ घर छैन अहिले नै सम्झिनुहोस् मात्र १० लाखमा भनेजस्तो घर बन्छ । कोरियन घर निर्माण प्रा.लि. आकर्षक र भूकम्प प्रतिरोधी घर निर्माण त्योपनि सस्तो मुल्यमा बनाउँदै आएको छ ।

यदि तपाइको काठको पुरानो घर छ तर तपाईं आधुनिक डिजाइनमा नयाँ घर निर्माण गर्न चाहनुहुन्छ । उहाँहरु भन्नुहुन्छ हामी काठको इस्टक्चरबाट आकर्षक डिजाइनमा भूकम्प प्रतिरोधात्मक प्रबिधिबाट सुबिधा सम्पन्न र सुरक्षित घर निर्माण गरिदिन्छौ ।

यहाँ केही नमुनाहरु हेर्नुहोस् चित्त बुझेमा फोन गर्नुहोस् ।चितवन् भरतपुर -17 बिजय नगरमा निर्मला खरेल ज्युको घर कोरियन घर निर्माण प्रा.लि बाट निर्माण गरिएको छ। यो घरको भिडियो र घरबेटी संघको कुरा हेर्नू चाहनु हुन्छ भने लिन्कमा किलिक गर्नुहोस् धन्यवाद ।

Prefab House
2 Bedroom , kitchen ,dinning, toilet bathroom
price: 10 lakh over all finishing same design
Sound proof, fire proof, water proof ,
Thermolcol , earthquake resistant


Prefab House
2 Bed room
Kitchen,Dinnning
Living Room
Toilet,Bathroom
Price: 12 Lakes


Prefab House
Cement Bord Wall
Structure Iron
Sound proof
Fire proof
Water proof
Thermocol Technology
Price: 26 Lakh

आकर्षक डिजाइन भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपरेमा हामिलाइ सम्पर्क गर्नुहोला । हाम्रो सेवा नेपाल अधिराज्यभरी उपलब्ध छ।सम्पर्क फोन : 980-3867287

 

प्रतिकृया दिनुहोस्