Monday, January 25

आज फेरी संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा देखियो कोरोना

August 8, 2020 43

काभ्रे -आज फेरी संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि इकाईका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज जोशीका चालक र अर्का एक महिला महिला कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो ।

उनीहरको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्दा थप पाँच जनामा संक्रमण देखिएको हो । त्यस्तै आजै शिर मेमोरियल अस्पतालको आइसोलेसनमा कार्यरत एक जनामा पनि कोरोना देखिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्