शुक्रबार ०८ आश्विन २०७८

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–५ कालिका माध्यमिक विद्यालयमा विद्यालयको मुल गेट प ल्ट दा गेटले च्या पि एर एक बालिकाको घटनास्थलमै निधन भएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ घर भई हाल कावासोती–५ मा बस्दै आएका मुक्तबहादुर सिंजालीकी छोरी कक्षा ३ मा अध्ययनरत ८ बर्षीया बालिका गमित्रा सिंजालीको निधन भएको विद्यालयको प्रधानाध्यापक लेखराज पोख्रेलले बताए ।बालिकाको घटनास्थलमै नि’ध’न भएको थियो । विद्यालयको वार्षिकोत्सवको तयारी भइरहेको अवस्थामा एक्कासी घटना घटेको थियो । बालिकाको नि’ध’न भएपछि विद्यालयको वार्षिकोत्सव रोकिएको छ । बिहान करीब १०ः४५ बजेको समयमा गेट पल्टिएर च्या’पि’ दा सिंजालीको घटनस्थलमै मृत्युु भएको हो भने घटनामा सोही विद्यालयको कक्षा ४ मा पढने १० वर्षीय विस्मत ढकाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया