Wednesday, November 25

शिशु प्र’करण : सरु सुनारले माफी मागिन्

August 8, 2020 181

काठमाडौं। केहिदिन यता सामाजिक सञ्जालमा चर्चा चलिरहेको का’र्टुनमा राखिएको शिशु प्र’करण अझै सेलाएको छैन । गत साउन १२ गते केयर बालगृहकि संस्थापक पुष्पा अधिकारीले शिशुलाई का’र्टुनमा राखि भेटिएको भनेर झु’टो प्रचार गरेको खुलासा भएपछि झनै यस बिषयले उ’ग्र रुप लिएको छ।

अहिले बालगृहकि संस्थापक अधिकारीसँग नाम जोडेर अन्य व्यक्तिहरुको पनि आलो’चना भइरहेको छ । त्यस्तै बच्चा भेटिएको नभई राखिएको खुलासा भएको भोलिपल्ट बालगृह पुगेकी सञ्चारकर्मी सरु सुनार पनि वि’वादमा मु’छिएका थिए त्यसपछि सञ्चारकर्मी सुनारले सामाजिक सञ्जालबाटै माफी मागेर यस्तो लेखेकी छिन् :

प्रेस बिज्ञप्ति पछिल्लो समयमा निकै बि’बादित बनेको केयर बालगृहको सन्चालिका पुस्पा अधिकारीको “कार्टुनमा शिशु ” केशले सामाजिक संजालमा आलो’चना , गा’ली , साथ , समर्थन र आ- आफ्ना बिचार धारणाको ओइरो लागेको छ।

विशेष गरेर म आफू लामो समय पछाडि पारेका समुदाय साथै दलित हक अधिकार र न्यायको लागि ल’डदै आएको छु जसले गर्दा अन्तरास्ट्रिय N- Peace अवार्ड २०१९ नेपालबाट जित्न सफल भएको छु।म कुनै you tuber होइन, youtube च्यानल नराम्रो होईन साथै शिशु का’ण्ड बाहिरिए पछि त्यो घट’नाको बारेमा सबैलाई चासो थियोे र मलाई चासोको विषय बन्नु स्वभाबिक थियो।

सत्यता बुझ्न म गएको थिए म जादा ठुलो मिडियाको भि’ड जम्मा हुँदै रहेछ।

शिशु नाटक मंचन उतिबेला अझै सत्ययताको गहिराईमा आएको थिएन , शिशुको आमा मिडियामा आएकी थिइननत्यो बेला विभिन्न सत्यताका पाटोहरु आएका थिएनन र मैले बोल्ने क्रममा म बाट भुलबस सब्दमा म चिप्लिएको हो।

जुन कुरा मैले भन्न अ’पाच्य थियोे त्यो शब्द म बाट आयो म कुनै बालगृहको सन्चालिकालाइ म कालोमोसो दल्ल गएको होइन र दल्ने योजना पनि होईन म बाट भएको सब्द प्रती उक्त बालगृहको सन्चालिकासग क्षमायाचाना गर्दछु साथै आम सबैमा पनि अगामी दिनमा उक्त घट’नाबाट धेरै कुराको महसुस गर्दै अगाडि बढने छु।

बालगृहमा वि’वाद र पुलिस केश भैसके पछि अनुसन्धानमा केही समय बच्चालाई उनिहरुको हित र बालमस्तिष्कमा कुनै असर नपरोस् भनी आधिकारिक सरकारले लिएर गएको विषयलाई म संग जोडेर जति पनि म प्रती अ’स्लिल र जाती’य गा’ली गलौ’ज गरिएको छ।

उक्त कुरामा मेरो ध्यानाकर्षण भएको छ।ग’ल्ती मानिसबाट नै हुन्छ पुस्पा अधिकारीले जुन ग’ल्ति गर्नु भयो माफी माग्नु भएको छ , भाग्य न्यौपाने देखि सबैले रियालाइज गर्नु भएको छ।

घ’टना र त्यहाकाे बस्तुगत अबस्था हेर्दा अाबेग अा’क्राेसमा अाएर म बाट केही ग’लत प्रस्तुति भएको हुनाले क्ष’माप्राथी छ।अबका दिनमा घट’नाकाे बास्तबिकता र पि’डितलाई न्याय दिलाउन अझ ससक्त भुमिका काे साथमा अघि बढने जानकारी गराउन चहान्छु।

म बाट बोल्ने क्रममा भएको जुन सब्दले पुस्पा अधिकारीलाई चो’ट पुर्याएको छ यसमा क्षमायाचना गर्दछु।

धन्यवाद !

सरु सुनार

प्रतिकृया दिनुहोस्