Thursday, October 22

दुबईबाट फर्केर गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेकोक्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन आ,त्म,ह,त्या!

August 8, 2020 41

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आ,त्म,ह,त्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झु,ण्डिएको अवस्थामा फेला परेकी हुन् ।

गत १७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती क्वारेन्टिनस्थलमा नै झु,न्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्वास्थ्यचौकीमा युवती मृ,त फेला फरेपछि आ,क्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकीमा आ,क्रमण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आ,क्रमण नरो,किएपछि इलाका प्रहरी बनेपा, सश,स्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घ,टनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवि कुमार पौडेल जानकारी दिए । उनका अनुसार आफन्तको आ,क्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घा,इते भएका छन् ।

प्रतिकृया दिनुहोस्