November 28, 2020 107
जस्तोसुकै बिजि भएपनी एकपटक पढौ ! नपढे तपाइलाइ पछुतो हुनेछ !
मैले यो देख्ने कोसिस पनि गरिन कि साच्चि कै उनलाई कति ‘ज्व’’’रो’ थियो मैले त्यस्तो केही गरिन कि उनलाई लागोस कि ‘बि’रा’मी’मा उनी एक्लि छैन तर मलाई सानो तिनो रु’घाखो’की लागेर टा’उको दु’खिरहेको थियो तर उनी मेरी आमा बनिन म सोचिरहे कि साच्चिकै के भग वानले महिलालाई एउटा अ’लग्गै दिल दिल्छन ?
महिलाहरुमा जुन ‘क’रु’णा’ र ममता हुन्छ त्यो पुरुषमा किन हुदैन ? सोच्न थाले ,जुनदिन मेरी पत्नीलाई ‘ज्व’रो ”आएको थियो , त्यो मध्यान्न मा जब उनलाई भो’क लागेको होला र ओ’छ्यान बाट उ’ठ्न न’सकेकि हो’ली, त्यति खेर उनले पनि सोचेकी होलिन कि कास मेरो पति आज मसित हुन्थ्यो भने ?
प्रतिकृया दिनुहोस्