Sunday, November 29

जोडी जुराउन र स’न्तान मा’ग्न दु’प्चेश्वर म’हादेवको द’र्शन गरि ॐ ले’ख्नुहोस

August 7, 2020 257

दु’प्चेश्वर म’हादेव मन्दिर नुवाकोट जिल्ला को रा’उतबेसी गाविसमा अव’स्थित धा’र्मिक पर्यटकीय स्थल हो । वि’शेषगरी जोडी जुराउन र स’न्तान मा’ग्नकै लागी यस स्थानमा भ’क्तजनहरु दु’प्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम वि’दुरदेखि पू’र्वमा रहेको रा’उतवेंशी गा’विसको दु’प्चेश्वर म’हादेवको म’न्दिरमा यस्तो आ’स्था बो’केर जाने भ’क्तजनको आ’कर्षणले पछिल्लो समयमा सां’स्कृतिक तथा धा’र्मिक महत्वलाई उ’जागर स’मेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धा’न्यपूर्णिमाका अवसरमा सा’ताव्यापी वि’षेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दु’प्चेश्वर म’न्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मु’ख्यतः स’न्तान नहुने द’म्पतिहरु सन्तान मा’ग्न आउने र म’हादेवको भ’क्तिपछि दैवी श’क्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।धा’न्यपूर्णिमादेखि ए’कसाता लाग्ने मे’लालाई प’रम्परादेखि च’ल्दै आएको मेला नेपा’लकै स’न्दर्भमा भने अलि अ’नोठो र फ’रक छ ।‘जे मा’ग्यो त्यही पूरा हुने’ धा’र्मिक वि’श्वास रहेको यस म’न्दिरलाई हि’न्दू र वौद्ध ध’र्मालम्बीहरुले दो’स्रो प’शुपतिनाथको रुपमा पु’कार्दै आएका छन् ।

वि’षेशगरी निःस’न्तान द’म्पतिको इ’च्छा पूरा ‘गरिदिने भएकोले मे’लामा भी’ड लाग्ने गरेको दुप्चे’श्वर सं’रक्षण स’मितिले ब’ताएको छ। दुप्चे’श्वरको दर्शन गर्नाले मनले चि’ताएको पुग्ने, पु’त्र प्रा’प्ती हुने, लामो स’मयसम्म न’बोल्ने बा’लबच्चा बोल्ने वि’श्वासमा यहाँ टा’ढाटाढाका भ’क्तजनहरु भा’कल गर्ने र भा’कल पुरा भएपछि पनि महा’देवको द’र्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी न’भएकाको सन्तान, विवाह न’भएकाको वि’वाहको लगन ग’राइदिन प्रा’र्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भ’क्तजनहरुको अ’नुभव पनि यहाँ सु’न्न पाइन्छ । दु’र्गम क्षेत्र समेत मा’निने यस धा’र्मिक स्थल’मा रहेको दु’प्चेश्वर मन्दिर सात’सय मि’टरभन्दा अ’ग्लो च’ट्टा नको प’हरोमा अ’वस्थित छ ।

मन्दि’रको फेदीमा रहेको ता’दी नदी’बाट बना’इएको घु’माउरो छिँ’डी हुँदै पा’लैपालो भ’क्तजनहरुले पूजा र द’र्शनका लागी उ’क्लने गरेका छन् । दु’प्चेश्वर महादेवको उ’त्पत्ति पौ’राणिक क’थनअनुसार चा’रसय व’र्षअघि स्थानिय एक तामाङको दु’हुनो गा’ई गो’ठालोमा ह’राएपछि खो’जी गर्दै जाँ’दा छ’ङ्गाछुरको प’हरोमा आफ्नो चा’रै थु’नबाट दु’ध च’ढाइरहेको भे’टिएपछि।

सो ठाउँमा दुप्चे’श्वर महादेव रहेको वि’श्वासमा प्र’त्यक वर्ष धा’न्यपूर्णिमाका दिन वि’षेश मेला ला’ग्दै आएको छ । अ’र्कोतर्फ, स’मुन्द्र म’न्थनपछि नि’स्किएको का’लकुट वि’ष से’वनले र’न्थनिएका म’हादेव गो’साइकुण्ड जाँ’दा दुप्चे’श्वरमा आएको ज’नश्रुती पा’इन्छ ।त्यसैले सोही स्था’नमा दु’धेश्वर म’हादेव उ’त्पती भएका र पछि अ’पभ्रश भई दु’प्चेश्वर ना’माकरण भएको अर्को’ किं’वदन्ती पाइन्छ ।

दुप्चे’श्वर म’हादेवको मेला भर्न ‘राजधानी काठ’माण्डौं, धादि’ङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका वि’भिन्न भा’गहरुबाट यहाँ वर्षे’नी ह’जारौँ द’म्पती भ’क्तजनहरु म’हादेवसँग स’न्तान मा’ग्न आउने गरेका छन् । धा’र्मिक प’र्यटनको ग’न्तव्यको रु’पमा ग’तिलो स’म्भावना बो’केको यस मे’लामा तामाङ, शे’र्पा जातिका परम्परागत सं’स्कृतिको प्र’दर्शन रो’चक र अ’नौठोसँग हेर्न पाइन्छ ।दुप्चे”श्वरलाई स’न्तानेश्वर म’हादेवका रुपमा पु’कार्दै आउने भ’क्तजनहरु दि’नानुदिन बढ्दै गएको स्था’निय’वासीको भ’नाइ छ । दुप्चे’श्वर सबै धर्मको आ’श्थाका के’न्द्रसमेत मा’निएकाले यस क्षे’त्रको वि’कासमा विषे’श पहल हुनु’पर्ने स्था’नियवासीहरुको मा’ग छ ।

स’रकारी स्त’रबाट यहाँ कु’नैपनि प’र्यटकिय म’हत्वको प्र’चारप्रसार नभ’एकोले मे’लाबाहेक अन्य समयमा यहाँ आ’उनेको संख्या अति नै न्यून रहेको दु’प्चेश्वर मेला सं’रक्षण तथा व्यव’स्थापन स’मितिले जनाएको छ ।दु’प्चेश्वर महा’देव जस्ता धा’र्मिक एवम् ऐ’तिहासिक स’म्पदाको सं’वद्र्धन र प्र’चारप्रसार गरी आ’न्तरिक एव’म् वा’ह्य प’र्यटकहरु भि’त्र्याउन सके नु’वाकोटको मात्र न’भई रा’ष्ट्रिय आ’र्थिक स’मुन्नतिमा म’हत्वपूर्ण देन रहने बु’द्धिजिवीहरुको वि’श्वास छ ।

यो पनि पढ्नुहोस:
काठमाडौँ, दु’नियाकै ठुलो हिन्दु मन्दिर,जसको साउन महिनामा अति नै महत्व छ, हामी तपाई पाठकलाई सं’सारकै सबैभन्दा ठुलो हिन्दु मन्दिरका बारेमा जानकारी दिँदैछौ । जसको साउन महिनामा अति नै महत्व छ । यो मन्दिर कम्बोडियामा रहेको छ । कम्बोडियाको ठुलो क्षे’त्रमा फैलिएको यो मन्दिरको निर्माण सम्राट सु’र्यवर्मन द्वि’तीयले आफ्नो शासनकालको इ’श्बी सम्बत १११२–५३ मा यस मन्दिरको नि’र्माण गरेका हुन् ।

यसमा विश्वभरीकै हिन्दु धर्मालम्बीहरु पुग्ने गर्दछन् । साउन महिनामा पुगेर अधिकांशले आफ्ना सामाजीक सञ्जालमा पोष्ट गर्ने पछिल्लो चलन बनेको छ । तपाईलेपनि सेयर गरे अ’द्भुत म’नोकांक्षा पुरा हुनेछ । यो कम्बोडियाको मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा छ । सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् ।

यो महिना शि’वको महिमा भएकाले अधिक मानिसहरु दर्शन गर्न पुग्दछन् । मन्दिर खमेर ‘वास्तुकला को उ’च्च परम्परागत शैलीको शिखरमा रहेको छ। कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ । अं’कोरवाट मन्दिर मेरु पर्वतको प्र’तिक समेत मान्ने गरिन्छ । वार्षिक लाखौको संख्यामा पर्यटकले यस मन्दिरको भ्रमण गर्ने गर्दछन । विश्वकै सबैभन्दा लोकप्रिय पर्यटन स्थाल मध्य एक यस मन्दिरलाइ युनेस्कोले बि’श्व स’म्पदा सु’चिमा राखेको छ । दुनियाकै ठुलो हिन्दु मन्दिर,जसको साउन महिनामा अति नै महत्व छ। एजेन्सी

प्रतिकृया दिनुहोस्