Friday, October 30

भाग्यको बिरोध गर्ने लाई रबि लामिछानेले जाजरकोटबाट कडा जवाफ दिएका छन् हेर्नुहोस् जस्ताको तस्तै: (भिडियो सहित)

August 7, 2020 147

केही दिन यता केयर बाल गृह की सञ्चालिका पुष्पा अधिकारीले एक बच्चाको नाटकीय उद्दार गरे पछि उनको विरोध भयो , त्यस्तै भाग्य न्यौपाने ले गरेको अन्तर्वतलाई कतिपयले आलोचना गरे , भने कतिपयले उनको समर्थन गरे

भाग्यको बिरोध गर्ने लाई रबि लामिछानेले जाजरकोटबाट कडा जवाफ दिएका छन् । हेर्नुहोस् जस्ताको तस्तै:

समाजसेवा फेरी एक पटक विवा’दमा परेको छ । एक अनाथालय सञ्चलिकाली नाटकीय ढंगले नवजात शिशु भेटाएको रा नक्कली उद्धार गरेको बारे पट लागे पछि सबैजना उनीमाथि रा उनको भिडियो बनाउने माथि खनिएका छन् ।

राष्ट्रिय मिडियाको आफ्नै दम्भ छ ,फुर्ती छ , युट्युव जस्ता माध्यमबाट चिनिएका पत्रकारहरुलाई मुलधारका पत्रकार हरू धारे हात लगाउँछन् , पत्रकार नै मान्दैनन् ,सञ्चारकर्मी नै मान्दैनन् । कोही कोही त यो मान्छे नै मान्दैनन् । हो युटुबमा अतिरञ्ज ना छ । पैसा कमाउने प्रतिश्पर्धा छ । घटना भन्दा टाइटल बिक्ने भन्दा टिक्ने खेलो छ ।

राम्रा र नराम्रा पक्ष कुन विधामा छैनन् ? मूलधारे मिडियाले कतिपय घटना र मान्छेलाई पटक्कै गन्दैनन् तर जनतालाई सूचना त चाहिन्छ । मनोरञ्जन पनि चाहिन्छ । मुलधारका मिडियाले सूचना नदिए पछि आम मानिसहरू बाध्य भएर युट्युव लगाएतका मध्यहरुको भर पर्न विवस छन् ।

म अहिले जाजरकोटमा छु , जाजरकोटका दरबार पछाडि छ यही सोटीमा नवराज लगाएत का हरुको ह’त्या हुँदा आम मानिसलाई पल पल सूचना चाहिएको थियो । मुलधारका मीडिया कुर्ने धेर्य कसैलाई थिएन, त्यसैले सयौको संख्यामा आएका युट्युव चानेल हरू कै सूचनामा आम मानिस निर्भर भए ।

समाचार सम्प्रेषण मा परिपक्क नभएका नयाँ सञ्चारकर्मीले स्वभावैले घटनालाई अतिरञ्जित बनाए त्यही कुरा मूल धारे मिडियाले पल पल मा अपडेट दिएको भए हुन्थ्यो तर त्यस्तो हुन सकेन र आफूलाई उपस्थित गराउन नसकेका मूलधारे मिडियाहरुले युट्युव च्यानलका सन्चारकर्मीलाई सरपी मात्र रहे । मुलधारका मिडियाहरु अधिकांस राजनीतिक घटनालाई सम्प्रेषण गर्न बढी समय खर्च गर्छन् ।

जुन आम मानिसलाई फिटिक्कै मन पर्दैन । त्यसका विकल्पका रुपमा युट्युव च्यानल उदाए । त्यसमा आलोचना गर्नु पर्ने नै के छ र ? मन परेको च्यानल कतिले हेर्छन कतिले हेर्दैनन् ।कतिले मन पराउँछन् कतिले मन पराउँदैनन् , कसले कस्तो कस्तो प्रतिक्रिया दिन्छन् , यी सबै हेर्न पाउने प्ल्याटफोम नराम्रो त हुँदै होइन ।

तर किन हो किन मुलधारका सञ्चार कर्मीलाई युटुब र लाई फुटेको आँखाले पनि देख्न सक्दैनन् । चाहँदैनन् । मलाई लाग्छ यो इर्ष्या हो दम्भ हो । कुण्ठा पनि हो । भर्खर प्रयोगमा आएका यस्ता माध्यम हरुलाई मुलधारका सञ्चार कर्मीलाई स्वीकार्नु पर्छ । आज अपरिपक्क छन् भोलि परिपक्क हुन्छन् भोलिका लागि सूचना र मनोरञ्जनको लागि भरपर्दो माध्यम बन्दछन् जिम्बेवार बन्दछन् ।

भाग्य न्यौपानेलाई झण्डै २ मिलियन ले हेर्दा रहेछन् । कुनै मुलाधरेलाई मन नपरेर हुन्छ र ? जनताले मन पराएको मान्छेलाई चिन्दा पनि चिन्दीन हेर्दा पनि हेर्दिन भनेर ढोंग गरेर हुँदैन । एउटा दुइटा गल्ती सबैका हुन्छन । त्यत्रो मान्छेलाई सहयोग गरेर त्यत्रो मान्छेको प्रिय भएको मान्छेका विषयमा मूल धारले कहिल्यै नलेख्ने ।

कहिल्यै नबोल्ने । अनि जब उसको एउटा गल्ती हुन्छन् अनि १२ हात जति लामो आर्टिकल लेख्ने त ! भाग्य न्यौपाने पपुलर रहेछ भन्ने कुरा उसले एउटा गल्ती गर्दा मात्र थाहा भयो ?

उसले त्यत्रो फलोअर्स कसरी कमायो भन्ने बारे पनि सोच्नु पर्ला नि ! शिशिर भण्डारी किश्ण कडेल त्यसै लोक प्रिय भएका होइनन् यिनीहरूले धेरैको जीवन बदलिदिएको पनि छन् ।

पूरा हेर्नुहोस् यो भिडियोमा ….

प्रतिकृया दिनुहोस्