शुक्रबार ०१ आश्विन २०७८

कोभिशील्ड निर्माता सेरमले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।

 

डब्ल्यूएचओले नक्कली खोपले विश्व जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने चेतावनी दिएको छ।भारतीय सरकारले यसबारे औपचारिक धारणा राखेको छैन। तर स्थानीय पत्रपत्रिकाका अनुसार स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको छ।‘हामीसँग यस्तो घटना रोक्न प्रभावशाली संयन्त्र भए पनि यो घटनापछि हामीले चाहेको कुरा भनेको कुनै पनि भारतीय नागरिकले नक्कली खोप नपाउन् भन्ने हो,’ मिन्ट वेबसाइटले एक स्वास्थ्य अधिकारीलाई उद्धृत गरेको छ।

 

कोभिसिल्ड भारतमा उत्पादन हुने आस्ट्राजेनेका खोप हो र अहिलेसम्म भारतमा यसको साढे ४८ करोड मात्रा लगाइएको छ।सेरमले नेपालसहित एशिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूमा कोभ्याक्स वा सरकारसँगको सम्झौता अन्तर्गत यो खोप निर्यात गरेको छ।

***

दुखद खबरः को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

नेपाल भन्दा अघि खबर अष्ट्रेलियाको

अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडा’उनको समयावधि फेरि थप गरिएको छ ।

देशको न्यू साउथ वेल्स प्रदेश सरकारले को’रोना भा’इरस’को महामा’रीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको
लकडा’उनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो ।

देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस प्रदेशमा महमा’रीको प्रभाव पनि धेरै परेकाले सत’र्कता पनि बढाइएको छ । समयावधि
बढाएसँगै सिड्नी क्षेत्रमा आगामी सेप्टेम्बरको अन्त्यसम्म नै लकडा’उन कायमै रहने भएको छ ।

कतिपय क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म क’फ्र्यू पनि लागू गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । तर अत्यावश्यक
काम, स्वास्थ्य सेवा लगायतका लागि भने स्थानीय अधिकारीहरुको अनुमति र सम’न्वयमा हिँ ड्डुल गर्न पाइने व्यवस्था गरिएको छ ।

घरबाहिर गरिने शा रीरिक व्यायाम दैनिक एक घण्टा मात्रै गर्न पाइने अधिकारीहरुले जानकारी दिएका छन् । लकडा’उन लागू गरिएको क्षेत्रमा
घरबाट बाहिर निस्कँदा शारीरि’क कसरत गर्दाबाहेक अरू बेला मास्क अनिवार्य गरिएको छ । यो व्यवस्था पनि यही अगस्त २३ देखि नै लागू हुन्छ ।

यता नेपालमा भने लकडा’उनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।
मुलुकभर पछिल्लो २४घण्टामा ३ हजार ४२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६५४ जनाको आ’रटी–पीसी’आर र एन्टि’जेन विधिबाट प’रीक्षण गर्दा ३ हजार ४२ जनामा को’रोना
सं’क्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार १० हजार ५३० जनाको आर’टी–पी’सीआर विधिबाट परी’क्षण गर्दा २ हजार ७९ जना र ७ हजार
१२४ जनाकोए’न्टिजेन विधिबाट परी’क्षण गर्दा ९ सय ६३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरो’ना भा’इरस संक्र’मितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ । यसै गरी पछिल्लो२४
घण्टामा थप २६ सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ ।

साभार न्युज २४ र डिसी नेपाल

१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया