सोमबार २७ बैशाख २०७८

यी स-साना नानीहरू जस्ले आफ्नि आमाको तस्बिरलाई हातमा लिएर गाउभरि डुल्छिन् ।यहाँ श्रिमान बिदेशबाट नेपाल आएको केही दिनमै श्रीमती बेपत्ता भएकि छन् ।

पाच अनि नौ बर्षका छोरिहरुलाई स्कुलको गेट अगाडि छोडेर हस्पिटल जान्छु भन्दै हिडेकि र आज १६ दिन बितिसक्दा पनि घर फर्केर आएकि छैनन् ।मेरो हराएको ममिलाई देख्नेले मलाई भनिदिनु भन्दै हातमा ममिको तस्बिर लिएर गाउगाउ गल्लिगल्लि यति सानि नानि हिड्दै (भिडियो हेर्नुस्)

४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया