Wednesday, January 20

मकवानपुरमा 4 बर्षकी बालिकालाई सिध्याएका भनीएका ब्यक्तिनै मिडियामा

November 21, 2020 43

काठमाडौ । मकवानपुरमा केही दिन अघि भएको निकै द’र्द’नाक घटनामा सहभागी भएको अ’भि’योगमा पक्राउ परेका युवकले घटना भएको दिन के भनेका थिए भन्ने कुरा खुलाउने एउटा भिडियो सार्वजनिक भएको छ । ति युवकले बालिकालाई पहिलो पटक देखेको बताएका थिए । अहिले ति युवक नै घटनामा संलग्न भएको अ’भि’योगमा प्रहरी हिरासतमा छन् ।चु रो ट खान जाँदा बालिका र केही युवकलाई भा ग्दै गरेको आफुले देखेको भन्दै उनले गाउँलेलाई बताइरहेको भिडियोमा देख्न सकिन्छ । नयाँ घर सर्न छिमेकीले पुजा लगाएका थिए । सोही पुजामा ४ वर्ष नपुगेकी बालिका पनि गएकी थिइन् । छिमेकी घरमा गएकी ति बालिकालाई धेरै पटक घर लैजान आमाबुवाले पहल गरे तर बालिकाले मानिन् ।

छिमेकी घरमा छोडेर आमाबुवा आफ्नो घरमा फर्किए । चौथो पटक फेरी आमाबुवा छोरी लिन जाँदा त्यो घरमा बालिका थिइनन् । त्यसपछि गाउँले सबै मिलेर उनको खोजि गर्न थाले ।पूर्वी मकवानपुरमा अघिल्लो दिन देखि हराएकी ३ पुगेकी वर्षकी बालिका बुधवार वि भ त्स अवस्थामा फेला परिन्। बालिकाको क ट् टु नजिकै फेला परेको छ शरिरमा र ग त ला’गे कोे अवस्थामा फेला परेको हो । उनको क’ र णी पछि ज्या’न लि’इ’एको हो । अर्को गाउँको १७ वर्षको किशोरले घटना स्वीकार गरेका छन् ।वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना माथि भएको गम्भिर घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्