बिहिबार ३० बैशाख २०७८

हेर्नुहोस् भर्खरै रवि लामिछानेले भागिरथी को बारे खो’ल्ये सबैको पो’ल, भिडियो स’हित, गाउँकी हो’नहार किशोरी भागरथी माथि भएको घ’ट’नाले गाउँलेका आँखा बाट पनि अविरल आँ’सु बगिरहेका छन। उनीहरुका आँसु रो’किएका छैनन्। सबैलाई चटक्कै छोडेर गएको पत्यार लागिरहेको छैन तर लवलेक सामुदायिक वनको बन’माराको झा’डी मा भगीरथीको शव फे’ला परेको थियो । उनको श’वको प्रकृति हेर्दा पनि निर्मला पन्तकै जस्तो घ’टना भएको प्रहरीले अनु’मान गरेको छ । घट’नास्थ’लमा उप’स्थित प्राय सबैका आँखा रसाएका थिए। स्थानीय सनातन धर्म माध्यमिक विद्यालय बाट बुधबार घर फर्किने बेला नै सम्पर्क वि’हीन भएकी भागरथीको बिषयको अपत्यारिलो खबर उनीहरु सबै स्वीकार्न विवश छन्। पति वियोगको आँ’सु नथामिदै छोरी गु’माउन पुगेकी द्रोपतीले त्यतइ ठूलो चो’ट सहन सकिनन् । बुधवार ह’राएकी छोरी घर फर्कली भन्ने आश गरेर बसेकी आमाले सहनै नसक्ने घटनाको सामना गर्नुपरेको छ । बाकी पढ्न वा हेर्नलाई दोस्रो अनुच्छेद मा जानुहोला, सम्पूर्ण’ले यो पनि अवश्य पढ्नुहोस्, आफ्ना रू’ढिवा’दी सोच पुराना विचारहरूले तपाईंको प्रगतिमा बाधा ल्याउँछ, विकास गडबडाउँछ र अगाडि बढ्न बाधा दिन सक्छ। सफलताको लागि आजको सूत्र नवीन विचारधारा र राम्रो अनुभव भएका मानिसहरूको सल्लाहमा आफ्नो पैसा राख्नु हो। आफ्नो परिवारलाई उचित समय दिनुहोस्। तिनीहरूलाई तपाईंले ध्यान दिनुहुन्छ भन्ने महसुस गराउनुहोस्। तिनीहरूसँग आफ्नो गुणस्तरको समय बिताउनुहोस्। भिडियो पुरा हेर्नका लागि FACEBOOK PAGE मा गएर Laxman Joshi सर्च गरि हेर्न सक्नुहुनेछ साथै यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला,

बिहीबार साँझ छोरीको मृत्युको खबरपछि उनी बेहोस नै भइन्। सुगरका बिरामी श्रीमानलाई गुमाएपछि साहारा बनेकी छोरी सदा सदाका लागि छोडेर गएपछि उनलाई बोलाउँदै घरी’घरी भक्का’निन्छिन्। वुवाको नि’धन पछि परिवारको आ’र्थिक जिम्मेवारी थपिएपछि उनका छोरा भर्खर भारत कमाउन गएका थिए । बहिनीको घ’टना थाहा पाएपछि उनी पनि फ’र्कदै छन् । गाउँका अरु महिलाहरुले द्रोपातिलाई सम्हाल्ने कोसिस गरिरहेका छन्। रोजगारीका सिलसिलामा भारतको दिल्लीमा रहेको जेठो छोरा फर्किरहेको छ। घर खर्च चलाउन र बहिनीको पढाई खर्च जुटाउन समस्या भएपछि नै कक्षा १० मा पढ्दा पढ्दै उनी भारत पसेका थिए। ठुलो मान्छे बनाउने धोको राखेर पढाईरहेकी छोरी बुढेसकालको सहारा बन्ला भन्ने सोचेकी उनले कलिलैमा यसरी छोडेर जालिन् भन्ने सोचेकै थिइनन् । बुवाको कि’रियामा बसेकी आमालाई भागअरथीले नै घरअको सबै काममा सघाउने गरेकी थिइन्। तर उनको खुसीमाथि कुन पापीले आँखा लगायो । भागरथीको ब’ला’त्का’र पछि ह’त्या भएको आ’शंकामा प्रहरीले अनुसन्धान कार्य गरिरहेपनी न्या’य पाउनेमा विश्वस्त हुन सकेका छैनन् । रबि लामिछानेको स्ट्याटस, भागरथीको न्याय को निम्ति उठिरहेका आवाजआहरुलाई थप बल मिल्छ कि भन्दै बैतडी तर्फ जादैछौ। अबका अपडेटहरु क्रमस आउनेछन्, भिडियो तलको यो समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला, गुनासो गर्ने कुनै पनि मौका नदिनुहोस्। अचानक आएको रूमानी हावाले तपाईंको आत्मालाई उँभो उठाउनेछ। भिडियो पुरा हेर्नका लागि FACEBOOK PAGE मा गएर Laxman Joshi सर्च गरि हेर्न सक्नुहुनेछ साथै यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला,

 

onlinepublicnews

८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया