मकवानपुरमा ३ वर्षकी बा’लिकाको ह’त्या भएको छ । घा’इते एवं अचेतावस्थामा फेला परेकी बालिकाको हेटाँैडा अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो ।
वाग्मती–७ लामिटारकी रुविना पाख्रिन आफ्नो घरदेखि ३०० मिटर टाढा र’गतले ल’तप’त भई घा’इते अवस्थामा भेटिएकी थिइन् ।
उपचारका लागि हेटौँडा अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृ’त घो’षणा गरेका थिए ।
बुधबार हरा’एकी बा’लिका आज टा’उकामा चो’टपट’क र श’रीरभ’रि रग’त बगेको अवस्थामा फेला परेको वडाध्यक्ष दिल्लीप्रसाद घोरसाइनीले जानकारी दिए।
सो घट’नामा एक जनालाई प’क्राउ गरी आवश्यक अ’नुसन्धान भइरहेको छ । प’क्राउ पर्नेमा १६ बर्षे बालक रहेका छन् ।
उनले प्रहरी समक्ष आफूले बा’लिकाको ब’लात्कारप’छि ह’त्या गरेको बयान दिएका छन् । उनले बा’लिकाको टाउकोमा दुई पटक ढु’ङ्गाले हा’नेर ह’त्या गरेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।
प्रतिकृया दिनुहोस्