Wednesday, January 20

अस्पतालै पिच्छेका PCR रिपोर्ट, नेपालमा Negative विदेशमा Positive. एउटै साबुनको बिल ३८ सय ?

November 20, 2020 40

विदेश जानेहरूको PCR रिपोर्टमा व्यापक गडबडी देखिएको छ। अस्पताल नै पिच्छेका फरक फरक रिपोर्टले सर्वसाधारण आजीत भएका छन्। नेपालमा नेगेटिभ देखिएका रिपोर्टहरु विदेशमा पोजेटिभ देखिएका छन्। कोरोनाका नाममा लुट: एउटा साबुनको मूल्य ३८ सय, गाउनको ३६

सम्म राखेर बिल भुक्तानीको प्रयास।

प्रतिकृया दिनुहोस्