सोमबार १३ मंसिर २०७८

काठमाडौं। एक किशोर स्कुल जान चाहँदैनथे तर परिवारले स्कुल जान कर गरेपछि उनले आफ्ना मातापिता र बहिनीलाई बञ्चरोले हानेर मारि, दिए ।१७ वर्षका वादिम गोर्बुनोभले पहिले आफ्नी आमा र १२ वर्षकी बहिनीलाई मा, रे । त्यसपछि उनले पितालाई पनि त्यही बञ्चरोले हा, नेर मा, रे । ह, त्यापछि उनले पिताको अनुहार पूरै बिगारे र पिताको शवलाई आफ्नो कपडा लगाइदिए ताकि प्रहरीलाई झुक्याउन सकियोस् ।

अनुसन्धानको सुरुमा पुलिसकर्मीहरुले ती किशोरका पिता ४० वर्षका अलेक्सेइ गोर्बुनोभ ह, त्या, रा भएको मानेर उनलाई तत्काल खोजी गर्न नोटिस जारी गरेका थिए ।तर, पछि फरेन्सिक विशेषज्ञहरुले क्षतविक्षत पारिएको शव खासमा ती किशोरका पिताको भएको पत्ता लगाए । त्यसपछि ती किशोरलाई पक्राउ गर्न नोटिस जारी गरिएको थियो । एजेन्सी

१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया