Sunday, October 25

काठमाडौँ चुच्चेपाटीमा आमाछोरी माथि ए’सि-ड प्र’हार

August 7, 2020 181

काठमाडौं / काठमाडौं महानगरपालिका-६, चुच्चेपाटीमा घ’रायसी झ’गडाका कारण श्रीमानले हा’नेको ‘थि’नर’ लागेर श्रीमती र छोरी घा’इते भएका छन्।

मकवानपुर घर भई चुच्चेपाटी डेरा गरी बस्ने ४५ वर्षीय राजन विष्टले रङ सफा गर्न प्रयोग हुने उक्त र’साय’न बिहीबार साँझ आफ्नी श्रीमतीमाथि प्र’हा’र गरेका थिए।

श्रीमतीलाई ल’क्ष्य गरी हा’ने’को र’सायन आँखामा परेर १४-१५ वर्षीय छोरीलाई समेत चो’ट लागेको महानगरीय प्र’हरी वृत्त बौद्धका इ’न्स्पेक्टर हीरासिंह महराले जानकारी दिए।

उनका अनुसार विष्ट घरमा रंगरोगनको काम गर्छन्। ‘दम्पतीबीच झ’ड’प हुँदा श्रीमानले श्रीमतीलाई हा’नेको थि’नर छोरीलाई पनि ला’ग्यो,’ इन्स्पेक्टर महराले भने, ‘त्यसपछि रिसमा विष्ट आफैंले पनि आफूमाथि थि’नर छ’र्किए।’

तीनै जनालाई हेल्पिङ अस्पतालमा उप’चार भइरहेको छ। उनीहरू तीनै जनालाई ठू’लो चोट नलागेको प्र’हरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्