August 7, 2020 722
अहिलेको समयमा सामाजका संजालमा भाइरल भएका अर्जुनले आफ्नै आवाजमा अत्यन्तै मार्मिक गित गएका छन् |
आफ्नो बालक छोरा र आफ्नो जीबन निर्बाह गर्नको लागि काठमाण्डौ रिक्सा चलाएर बसेका थिय |
उनको श्रीमतीले छोरा पाएपछि अर्जुनलाई छोडेर गएकी थिन |
आफ्नो श्रीमतीले छोडर गएपनि उनले हरेस न खाइ आफ्नो छोरोको लागि संगर्ष गरेका छन् |
अहिले उनि मिडियाको सपोर्ट पाएपछि कार पनि चलाउन थालेका छन् |
अर्जुन बिकलाई अहिले उनकी श्रीमती ले मुद्दा पनि हालेको खुल्न आएको छ |
अहिले अर्जुन बिकले एउटा अत्यन्तै मार्मिक गित पनि गाएर सार्बजनिक गरेका छन् |
अर्जुन निर्दोश हुनुहुन्छ अर्जुनलाई साथ दिनु पर्छ भन्दै आम नेपाली उठेका छन् |
प्रतीक्षा गर्दैछैउ यकदिन काठमाडौ को हिरो भको हेर्न मन छ भन्दै सबै ले सुपोर्ट गरेका छन् |
हेर्नुहोस उनको मार्मिक गित भिडियो सहित :
प्रतिकृया दिनुहोस्