Monday, January 18

भाग्य न्यौपाने देखी यि ब्यत्ति जाने भए जेल, पुष्पाले हालिन मु द्धा ( भिडियो सहित)

August 7, 2020 254

विस्कु टको कार्टु नमा फेला परेकी बालिका को बारेमा खेलि एको घृणि त खेलमा आफु लाई पनि सह भागी बनाए को थाहा पाएपछि युट्यु वर भाग्य न्यौ पाने फेरी त्यहाँ गएका छन् । कप नमा एउटा बे वारिसे बालि का फेला परेको भन्दै स बैभन्द पहिला युट्यु वर भाग्य न्यौपा नेलाई बोलाई एको थियो ।

शिशु फेला परेपछि देश विदेश वाट सहयोग रकम को ओइरो ला गेको थियो । वेवारिसे अवस्थामा बच्चा फेला परेपछि प्रहरी बोलाउनु पर्ने भएपनि युट्युवरलाई बोलाइएको थियो । प्रहरीलाई खबर नगरी सा माजिक सञ्जा लमा भाइरल बनाइएपछि प्रहरीले त्यसका बारेमा अनुसन्धान थालेपछि रहस्य खुलेको हो ।

काठमा डौंको कुनै संस्था मा बसेकी ति महि लाको परिचय अहिलेसम्म गोप्य रा खिएको छ । परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आ श्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयो गीमार्फत् उनको केयर बाल गृहका संस्थापकसँग भेट हुन्छ ।

उनैको मिल मतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ । सत्य तथ्य बाहिर आएपछि धेरै नेपा लीले पुष्पा अधिकारीलाई बिरोद गरिरहेको बेलामा समा जसेवी कुमार राइ मिडियामा आएर अन्य भित्री कुराहरुको रहस्य खोल्नु भएको छ

।भिडियो

प्रतिकृया दिनुहोस्