बिहिबार २३ आषाढ २०७९

काठमाडौँ, २८ फागुन । नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले नेता प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

माओवादीसँग एकता गर्दा मनोनित ४२ जना नेताहरु स्वतः केन्द्रीय सदस्य भएका हुन् । यससँगै एमालेमा केन्द्रीय सदस्यहरुको संख्या २६४ पुगेको छ ।

dainiknepal

२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया