Wednesday, October 21

रुकुम घटनामा मारिएका नवराज विकको घरमा पुगेर यस्ताे भने रवि लामिछानेले (भिडियाेसहित)

August 6, 2020 278

प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ को अपार आकर्षण’पछि न्यूज २४ टेलि’भिजनको लोकप्रिय कार्यक्रम ‘सीधाकुरा जनतासंग’को यात्रा कर्णा’ली प्रदेशमा छ ।को रो ना भाइरस महामा’रीको सं क्र मण र बाढी पहिरोको त्रा सबीच जनताको घरदैलो अभियान सुरु गरेको सीधा’कुरा जनता’संगले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेश र प्रदेश ५ मा आफ्नो उपस्थिति प्रभावकारीरुपमा जनाइ’सकेको छ ।

सीधाकुरा जनतासँग’को एपिसोड कर्णाली बाट प्रत्यक्ष प्रसा’रण हुँदैछ । यस्का लागि कर्णा’ली प्रदेश का दर्श’कहरुले ९८०१५७२४२४ मा सम्पर्क गर्न अनु’रोध गरिएको छ ।विकास र सम स्या’का कतिपय मु द्दामा राज्य’को नजर पर्न नसके’को र जनताको गुना सो सुन्ने निका’यहरु मौन बसिदि’एको अवस्थामा सीधाकु’राले यिनै आवाज र गुना’सोहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

प्रदेश १ र प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेश र प्रदेश ५ का जनताहरु आफ्ना सम स्या र गुना सो बो’केर सर्वसाधा’रण न्यूज २४ को घरदैलो अभियानमा होमिएका थिए ।ठूलो संख्या’मा उपस्थित उनीहरुले स्थानीय समस्या र आफूहरुमाथि आइपरेको अन्या यमा आवाज उठाइ दिन न्यूज २४ समक्ष अनु रोध गरेका थिए को रो ना भाइ रस कोभि ड १९ को म हामा’रीको ‘कारण आम जनता आफ्नो गुना’सो गुम्साएर आ–आफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चिर्दै न्यूज २४ को ‘सीधाकु’रा जनता’संगको टोली जनताको घर दैलोमा पुग्ने अभियान आरम्भ गरेको हो ।

गत असार २८ गतेदे’खि प्रदेश १ बाट सुरु भए’को यस घरदैलो अभियान सातै प्रदेशमा पुग्नेछ । यस यात्राको क्रममा सीधाकुरा जनतासंग कार्यक्रम प्रदेश १ को इलाम , झापा, सुनसरी, प्रदेश २ को जनकपुर र बीरगञ्ज, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेश’को कास्की र बागलुङबाट र प्रदेश ५ को लुम्बिनी र रोल्पबाट प्रसारण भइसकेको छ ।यति बेला सीधाकुरा जनतासंग कार्यक्रम’को टीम रुकुम पुगेको छ । केही समय अघी मा रिएका नव राज वि कको घरमा सीधाकुरा टीम पुगेको छ । त्यहाँ पुगे पछि रबि लामिछाने आफ्नो फेसबुक एकाउण्ट मा एउटा पोस्ट राख्दै तस्बिर राखेका छन् ।

“छोरालाई ल खेटी लखेटी मारेर भेरीमा फालेको ठाँउ भन्दै आफ्नो छ्तबाटै रुकुमको सोती तिर देखाउदै नवराज बि क का बुवा,छोराको फोटोसंगैको दियोमा तेल हाल्दै आमा र उनिसङै भेरी नदि मा ब गेका उनका साथीहरूका परिवार। जाजरकोटमा आँसु अलिकति पनि थामि एको छैन।

प्रतिकृया दिनुहोस्