August 6, 2020 124
काठमाडौं । राजधानीको चुच्चेपाटीमा एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ । बिहीबार राति सो आक्रमण भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
केही साताअघि मात्रै राजधानीको सितापाइलामा पनि एक युवतीमाथि एसिड आक्रमण भएको थियो ।
प्रतिकृया दिनुहोस्