बिहिबार १६ मंसिर २०७८

सर्वोच्च अ’दालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पु’रानै अ’वस्थामा फर्काइदिएपछि त’त्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उ’द्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि क’ट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

“सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया