
काठमाडौँ। नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्र’वृतिवि’रुद्ध जानी जानी प्र’हार गरेको बताएका छन्।
नयाँ नमुना स्वा’स्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले अहिले पनि शान्तिपूर्ण ज’नयु-द्ध नै भैरहेको बताए । सांसद पुन: स्थापनाको ल’डाई जितेपनि अझै ल’डाई जारी रहेको बताए।
प्रचण्डले नयाँ साथीहरुसंग जोडिएर जादा पुराना साथीहरु छुटेको महसुस भएको र आफुहरु अलिकति कम्जोर भएको जस्तो देखिएको बताए।
प्रचण्डले अब काठमाडौँमा भन्दा बाहिरको अ’भियानमा लाग्ने योजना बनाएको बताए। अहिले यु-द्ध गर्ने अवस्था नभएपनि शा’न्तिपूर्ण अ’भियान चलाएर जनतासँग जोडिने काम गर्ने बताए।
notice24nepal