सोमबार २० आषाढ २०७९

काठमाडौँ। नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्र’वृतिवि’रुद्ध जानी जानी प्र’हार गरेको बताएका छन्।

नयाँ नमुना स्वा’स्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले अहिले पनि शान्तिपूर्ण ज’नयु-द्ध नै भैरहेको बताए । सांसद पुन: स्थापनाको ल’डाई जितेपनि अझै ल’डाई जारी रहेको बताए।

प्रचण्डले नयाँ साथीहरुसंग जोडिएर जादा पुराना साथीहरु छुटेको महसुस भएको र आफुहरु अलिकति कम्जोर भएको जस्तो देखिएको बताए।

प्रचण्डले अब काठमाडौँमा भन्दा बाहिरको अ’भियानमा लाग्ने योजना बनाएको बताए। अहिले यु-द्ध गर्ने अवस्था नभएपनि शा’न्तिपूर्ण अ’भियान चलाएर जनतासँग जोडिने काम गर्ने बताए।

notice24nepal

१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया