Tuesday, December 1

भारतका र्चचीत अर्का अभिनेताले गरे आ’त्मह’त्या

August 6, 2020 453

भारतमा एक अभिनेताले आ’त्मह’त्या गरेका छन्। समीर शर्माले बुधबार राति आ’त्मह’त्या गरेका हुन्। उनी ‘सास भि कभी बहु ती और कहानी घरघर की’ नामको सिरियलबाट चर्चित बनेका थिए।

४४ वर्षका समीरले मलाडस्थित आफ्नो फ्ल्याटको कि’चनमा पंखामा कपडा बाँ’धेर झु’ण्डिएर आ’त्मह’त्या गरेका हुन्। उनी पछिल्लो १५ वर्षदेखि भारतीय टेलिभिजन क्षेत्रमा काम गरिरहेका थिए।
घट’नामा कुनै सु’साइ’ड नोटसमेत नभेटिएका का’रण घट’नाबारे थप केही उल्लेख गरिएको छैन।

प्रतिकृया दिनुहोस्