शुक्रबार १० बैशाख २०७८

१० वर्षीय बालकले गरे आ#त्मह*त्या, शिक्षिकाको नाममा यस्तो नाेट लेखेर छाडे..जसले सबलाई रु’वायो…

पाँच कक्षामा पढ्दै गरेका मात्र १० वर्षीय बालकले आफ्नी शिक्षिकाको या’त’ना स’हन नसकेपछि वि#’ष खाएर आ#’त्म ह#’त्या गरेका हुन् । विद्यालयबाट परीक्षा दिएर घर फर्किएपछि उनले यस्तो कदम उठाएका थिए । उनको मृ#’त्यु भइसकेपछि बाबुआमाले उनी पढ्ने कोठाको टेबलमा एउटा सु#’सा’इ’ड नोट भेट्टाएका थिए । उक्त सु’#सा’इड नोटमा यस्तो लेखिएको थियो।
‘आज मेरो परीक्षा थियो मैले राम्रो गरेँ तरपनि मेरी क्लास टिचरले मलाई धेरै रुवाउनुभयो । उहाँले मलाई तीन पिरियडसम्म उभ्भाएर राख्नुभयो । तिनीहरु नराम्रा छन् म्याम तिनको कुरामा कहिल्यै विश्वास नगर्नुहोस् । मेरो केही गल्ती थिएन तरपनि अरुको कुरा सुनेको भरमा तपाईले मलाई त्यसरी सजायँ दिनुभयो ।

thebuddhakhabar

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया