आइतबार १२ मंसिर २०७८

तीन हप्तादेखि जारी फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ। पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो। एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २८० पुगेको छ। बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा गरिएको छ।

setionline

 

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया