Tuesday, October 27

बिहीबारदेखि सवारीसाधन सञ्चालनमा फेरि जोर विजोर लागू

August 6, 2020 41

काठमाडौं – सरकारले भोलि बिहीबारदेखि नै लागु हुने गरी यातायातका साधन जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा जोर विजोर लगाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्र बुढाले खबरहबलाई जानकारी दिए ।

‘जोरविजोर सबैतिर हैन, बिहिबारदेखि नै लागु हुने गरी २०० भन्दा बढी सक्रिय संक्रमित देखिएका स्थान र काठमाडौँ उत्यकाका हकमा लागू गर्ने निर्णय भएको छ,’ गृह प्रवक्ता बुढाले भने

प्रतिकृया दिनुहोस्