मंगलबार १२ आश्विन २०७८

काठमाडौँ – पछिल्लो समयको चलेकी गायिका हुन् ऋतु थापा मगर जसलाई प्रायले लोक गायिका र उद्घोषिका भनेर चिन्ने गर्छन। करिब करिब १०० भन्दा बढी गीत गएकी गायिकालाई आज हामीले यस्तो अवस्थामा भेटेका छौ जो श्रीमानसंग भेटिएकी छिन । उनका श्रीमान हुन् मनोज भण्डारी जो स्वयम आफै पनि उदाउदा गायक हुन् । मगरकी छोरी भएर क्षेत्रीसंग बिहे गरेकी रितुले सुरुसुरुमा त धेरैको गालि पनि खाइन तर बिस्तारै परिवारले पनि स्वीकारे यो जोडीलाई ।

अहिले यिनै गायिका र यिनका श्रीमान्को नया तीज गीत आएको छ यहि अवसरमा हामीले यस गीत र बिहे प्रेम बारे कुराकानी गरेका छौ । गायिका रितु थापा मगरको ‘हारे आमा’ बोलको गीत बजारमा आएको छ । शब्द तथा लय गायिका स्वयम् थापाकै रहेको गीतमा अभिनय पनि थापाकै रहेको छ । छोरीमान्छेले भोग्नु पर्ने नमिठो कथालाई गीतमा मुख्य कथा बनाइएको छ । गीतमा आफूले पाएका दुख र व्यथालाई मृत्युपश्चात पोखेको भावलाई देखाइएको छ । हेर्नुहोस यो जोडीको अन्तरबार्ता

http://https://youtu.be/omouWuxEyKY

euonlinekhabar

१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया