शुक्रबार ३१ बैशाख २०७८

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृ’त्यु प्रकरणमा मृ’त्यु वा ह’त्याको कारण र सं’लग्न व्यक्तिसम्म प्रहरी न’पुग्दै सा’मसुम हुनै लागेको थियो ।तर जब मृ’तककी बहिनी दू’र्गा बाँस्तोला ‘सदीक्षा’ले ज’नस्तरबाटै घ’टनाको छा’नबिन थालिन्, शं’कास्पदहरू न्या’यको क’ठघरासम्म पुगेका छन् ।

राज्यबाट अ’ख्तियारप्राप्त प्रहरीले गर्न नसकेको काम पी’डित परिवारकी एक युवतीले गर्न कसरी स’म्भव भयो ? शं’कास्पद आ’रोपीसम्म पुग्न सदीक्षाले प्रहरीलाई कसरी बा’ध्य पारिन् ? यसका पछाडि सदीक्षाले धेरै सं’घर्ष गर्नुपरेको छ ।मृ’तककी बहिनी सदीक्षाले दाजुको न्या’यका लागि ई’लाका प्रहरी कार्यालयमा गरेको सं’र्घष र देखाएको सा’हस पछिल्लो समयमा उदाहरणीय बनेको छ ।

२ वर्षदेखि अमेरिकाको टेक्सासस्थित ‘डे’ल्टा क्वा’लिफ्लाइट ए’भिएसन एकेडेमी’मा पा’इलट पढ्दै गरेकी सदीक्षाले दाजुको मृ’त्यु भएको खबर परिवारबाट पा’इन् ।दाजुको मृ’त्युको खबरले निः’शब्द बनेकी सदीक्षाले घरमा भनिन् – मैले नआउँदासम्म दाजुको अ’न्तिम दा’हसं’कार न’गर्नू।

‘२ वर्षदेखि मेरो दाजुलाई प्रत्यक्ष देखेकी थिइनँ, मलाई अ’न्तिमपटक दाजुको अनुहार हे’र्नु थियो, त्यसैले म न’आउञ्जेल दा’हसं’स्कार गर्न पाइँदैन भनेकी थिएँ,’ सदीक्षाले भनिन्, ‘घ’टनाको दिन (पुस ५ गते) थाहा पाएँ तर टि’कट भनेको समयमा नपाएकाले ८ गते राति साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा ल्या’ण्ड भएकी थिएँ ।’

रातिको समयमा आन्तरिक उ’डान नभएका कारणले उनी गाडी रि’जर्भ गरेर पुस ९ गते बिहान ११ बजे उ’र्लाबारी घरमा पुगिन् । उनले दाजु प्रविणको अ’नुहार हेरेपछि दा’हसं’स्कार गरियो । १३ दिनको का’जक्रि’या भयो । यतिबेलासम्म उनलाई ला’गेको थियो, प्रहरीले घ’टनाको अनुसन्धान गरिरहेको होला ।

‘परिवारले जा’हे’री नदिए पनि प्रहरी प्रशासनले आफ्नो दा’यित्व पूरा गरिरहेको छ जस्तो लागेको थियो । यसैमा १ महिना बि’त्न लागे पनि घ’टनाको वा’स्तवि’कताबारे केही अ’त्तोप’त्तो नभएपछि उनी प्रहरीमा बु’झ्न गइन् ।प्रहरीले त्यतिबेलासम्म घ’रधनी, प्रविणका साथीभाइलाई अ’भ’द्र व्य’वहारको मु’द्दामा पक्राउ गरेर ६ दिनमा छा’डिसकेको थियो ।

मृ’त्यु/ह’त्या घ’टनाको अनुसन्धानमा का’नूनी रूपमा कोही पनि प्रहरी हि’रा’स’तमा थिएन । प्रहरीले घ’टनालाई सा’मसु’म पा’रिसकेको थियो ।प्रहरीको ला’परवा’ही र नि’ष्क्रि’यता देखेर उनले सं’घर्ष गर्ने नि’धो गरिन् । प्रहरी अनुसन्धान र ग’तिविधिमाथि प्रश्न उठाउँदै ज’नस्तरबाट छा’नबिन ग’र्न था’लिन् ।

दाजुले न्या’य पा’उनुपर्ने र प्रहरी ग’ल्ती गरेको भन्दै सामाजिक सञ्जाल ‘फेसबूक लाइभ’मार्फत उनले आ’वाज उ’ठाइन् । लाइभ भिडियो देखेका स्था’नीयले अनुसन्धान गर्न प्रहरीमाथि द’बा’ब पर्ने गरी आ’न्दो’ल’न गरेर सहयोग गरे ।प्रहरी फेरि अनुसन्धान गर्न रा’जी भएपछि सदीक्षाले शं’का’स्पद व्यक्तिका नाममा कि’टा’नी जा’हे’री दिइन् ।

पो’स्ट’मा’र्ट’म रिपोर्टमा उल्लेख भएको कुरा र प्रहरीले भनेको कुरामा शं’का लागेपछि उनले सम्बन्धित डाक्टरलाई रि’पो’र्ट देखाइन् । त्यसबाट सदीक्षाले नयाँ त’थ्य थाहा पाइन्, जुन प्रहरीले लु’काइरहेको थियो । प्रहरीले म’दि’रा से’व’न’का कारण मृ’त्यु भएको बताइरहेको थियो ।

डाक्टरका अनुसार मे’डिकल रि’पोर्टमा ‘भा’इ’ले’न्ट ए’क्स’प्रे’सि’या’ देखाएको र घाँटीमा २० सेन्टिमिटरको नि’ल’डा’म भएको उल्लेख छ । रिपोर्टमा मृ’त’कको छातीमा लामो थि’चा’इले गर्दा मृ’त्यु भएको भन्ने पनि ले’खिएको पाएपछि सदीक्षाले त्यो कुरालाई फेसबूकमार्फत् नै बा’हिर ल्याइन् । यसपछि प्रहरी नै शं’काको घेरामा पर्‍यो ।

मृ’त’क’की बहिनी सदीक्षाको नि’रन्तरको ख’बरदा’रीपछि प्रहरीले प्रविणको ह’त्यामा सं’लग्न भएको आरोपमा मे’घर द’र्जी, कुमार राई, रमेश गिरी र सुदीप प’रियारलाई पक्राउ गर्‍यो ।पक्राउ परेका मे’घर द’र्जीलाई जिल्ला अदालतले पु’र्प’क्षका लागि थु’नामा पठाएको छ भने उनका साथी कुमार राईलाई ३ लाख र घरधनी समेत रहेका रमेश गिरीलाई १ लाख रुपैयाँ ध’रौटीमा छा’डेको छ ।

सदीक्षाले बल्ल राहतको श्वा’स फे’रेकी छन् ।‘अनुसन्धानमा क’मजोरी गर्ने इ’न्सपेक्टर का’रवा’हीको सिफारिसको लागि जिल्लामा ता’निएका छन् । अ’न्यलाई पनि अदालतमा उ’भ्याइएको छ,’ सदीक्षाले भनिन्, ‘अब अदालतले न्या’य दि’लाउला ।’परिवारमा बुवाआमा, २ दिदी, सदीक्षा र प्रविण थिए ।

दुवै दिदीको बिहे भइसकेको उनले बताइन् । अहिले बुवाआमाको हे’रचाह सदीक्षाले नै गर्छिन् । ‘मेरो दाजु स्व’र्गे भएपछि मैले नै बुवाआमाको हे’रचाह गर्छु,’ सदीक्षाले भनिन् ।अमेरिका जानुअघि उनले काठमाडौंमा एयर हो’स्टेजको काम गर्थिन् । पहिला सौ’र्य एयरलाइन्समा काम गरिन्, त्यसपछि श्री एयरलाइन्समा प्रमुख एयर हो’स्टेजको रूपमा काम गरेकी थिइन् ।उनले पाइटलको ला’इसेन्स पाउनको लागि अमेरिकामा ४–५ महिना पढ्न बाँकी छ, त्यो पूरा गर्न जाँ’दैछिन् उनी । त्यसपछि नेपालमै फ’र्केर काम गर्ने उनको योजना छ ।

प्रहरीको ग’ल्ती औ’ल्याउने सदीक्षाको त्यो क’डी:सदीक्षाले शुरूदेखि नै दाजुको मृ’त्यु नभएर यो’जनाबद्ध रूपमा मा’रिएको हुनसक्ने भनेर प्रहरीलाई घ’च्घच्या’इरहिन् । उनले उ’र्लाबारी ई’लाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नि’रीक्षक (इ’न्सपेक्टर) उद्धव पोखरेललाई मृ’त्यु नभएर ह’त्या जस्तो भएकाले राम्ररी अनुसन्धान ग’रिदिन आ’ग्रह ग’रिरहिन् ।

दा’जुको अवस्था कस्तो थियो ? कहाँ मृ’त फेला प’रेको थियो ? क–कसको घरमा गएको थियो ? के कारणले मृ’त्यु भएको थियो ? यी प्रश्नको ज’वाफ प्रहरीले मृ’तक परिवारलाई दिएको थिएन । सदीक्षाले यी प्रश्नको जवाफ खो’ज्ने प्रयास गरिरहिन् ।‘घ’टना भएपछि अनुसन्धान गर्दा घ’टनासँग जो’डिएका मानिसहरूलाई शं’काको घेरामा राखेर अनुसन्धान ग’र्नुपर्थ्यो, त्यो देखिएन,’ सदीक्षाले भनिन्, ‘त्यसैले मैले प्रहरीलाई राम्रोसँग घ’च्घ’च्या’उ’न थालें ।’

अनुसन्धानका लागि घ’च्घ’च्याइ’रहँदा इ’न्स्पेक्टर उ’द्वव पोखरेलले सदीक्षालाई सरकारी व’किलको कार्यालयबाट प्र’तिवेदन फि’र्ता आयो भन्दै आ’लटा’ल ग’र्दै आएका थिए । उनले इ’न्सपेक्टर पोखरेललाई प्र’श्न गरिन्, ‘किन २/२ पटक फा’इल फि’र्ता आयो ? के अनुसन्धान पु’गेन ? क’हाँनेर क’मजोरी भयो ? मृ’त्यु हुँदा कस्तो फोटो खि’च्नुभएको थियो ? दे’खाउनुस् ।’

यसपछि बल्ल प्रहरीले मृ’त फेला प’र्दाको फोटो दे’खायो तर त्यो फोटो ग’लत रहेछ । ‘प्रहरीले एउटा फोटो दे’खाएको थियो, त्यो फोटो ग’लत भएपछि मैले यसमा केही ग’डब’ड छ जस्तो ला’गेर आ’न्दो’ल’नमा आउनुपर्‍यो,‘ सदीक्षाले भनिन्, ‘बाहिर चाहिँ ३–४ वटा फोटोमध्ये एउटा फोटो फरक प’रेको भनिएको थियो तर हामीलाई दे’खाउने बेलामा एउटा मात्र फोटो थियो ।’

… त्यसपछि इ’न्सपेक्टरको क’ठालो स’माइन् :प्रहरी इन्सपेक्टर उद्वव पोखरेललाई दाजुको ह’त्याबारे सो’ध्न सदीक्षा प्रहरी कार्यालय गइरहिन् तर सदीक्षालाई इ’न्सपेक्टर पोखरेलले अनुसन्धान भ’इरहेको, सरकारी वकिललको कार्यालयबाट फा’इल फि’र्ता आएको लगायत ब’हाना सु’नाउँदै फ’र्काइन्थ्यो ।

‘उहाँ व्य’वहार यतिसम्म थियो कि ए’क्लै वा २/४ जना गएको ख’ण्डमा त वा’स्ता पनि गर्नुहुन्न’थ्यो,’ सदीक्षाले भनिन् ।प्रहरीले उनलाई अ’नुसन्धान स’किएको भन्दै सरकारी वकिलको कार्यालयमा बु’झ्न प’ठाउँथ्यो । सरकारी वकिललको कार्यालयमा जाँदा प्रहरीसँग बु’झ्न भनेर फ’र्काइन्थ्यो ।

प्रहरी र व’किल कार्यालयको च’क्कर लगाउँदा–ल’गाउँदै है’रान भएपछि स’त्यतथ्य बु’झ्न पाउनुपर्छ भन्दै उनको पक्षमा स्थानीयले आ’न्दो’ल’न गरे, त्यही क्रममा उनले इ’न्सपेक्टर पोखरेलको क’ठालो समातिन् । त्यसपछि झन् आ’न्दो’लन च’र्कि’ए’र ह’त्या आ’रोपी समाउनका लागि द’बाब पुगेको सदीक्षा बताउँछिन् ।

प्रहरी प्र’तिवेदनप्रति आ’पत्ति:ह’त्या प्र’करणमा छा’नबिन ग’र्न बनेको समितिले जिल्ला प्रहरी कार्यालयलाई आइतवार बु’झाएको प्र’तिवेदनमा सदीक्षाले आ’पत्ति जनाएकी छन् । ‘मा’नवी’य त्रु’टिका कारण भु’लव’श ग’लत फोटो राखिएको भनिएको छ । त्यो कुरा चाहिँ चि’त्त न’बुझेको हो ।

क’र्त’व्य ज्या’न मु’द्दा १ जना ज’वानको जिम्मा दिइएको थियो । त्यो कुरा मलाई जा’यज लागेन । किनकि प्रहरी नि’रीक्षकले फा’इलमा भएका कुरालाई जाँ’च गर्नुपर्थ्यो तर प्र’तिवेदनमा सामान्य रूपमा मा’नवी’य त्रु’टी भएको हो भनेर प’न्छिन खो’जिएको छ,’ सदीक्षाले भनिन् ।

सदीक्षाका अनुसार फा’इलमा अर्कैको फोटो राखेको भेटेपछि मोरङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई भेटेर कुरा रा’ख्दा यदि ग’ल्ती भएको भए का’रवाही हुन्छ आ’श्वासन दिइएको थियो तर अहिले सामान्य मा’नवी’य त्रु’टि भनिएको छ ।‘इ’न्सपेक्टरलाई छा’नबिनको लागि जिल्ला ता’नियो भन्दा चाहिँ केही खु’शी लागेको छ । इ’न्सपेक्टरको ग’ल्ती देखिएको खण्डमा ता’नेर मात्रै न छा’डियोस्, त्यसलाई का’रवाहीको दा’यरा पनि ल्या’इयोस् भन्ने मेरो चा’हना हो,’ उनले भनिन् ।

के भएको थियो घ’टनाको दिन ?:प्रहरीका अनुसार प्रविण गत पुस ४ गते साँझ घर नजिकैको म’रिमराउमा पुगेका थिए, त्यहाँबाट १ किलोमिटर पूर्वको सौ’रभी होटलमा सञ्चालक कुमार राईसँग बसेर र’क्सी पि’एको खु’लेको छ ।जि’उ था’म्न नसक्ने गरी र’क्सी पि’एको व्यक्तिलाई लि’एर रातको १० बजे प’प्पु भनिने राजेश रणपहेली र प्रविण ब’दाम जु’स लि’न स्कु’टर च’ढेर केही परसम्म पु’गेको प्रहरीले बताएको छ ।

‘त्यसपछि भोलिपल्ट जि’स्क्याउनका लागि भन्दै राति १२ बजे प्रविण घु’रेको भिडियो खि’चेको समेत पा’इएको छ,’ अनुसन्धानमा ख’टिएका एक प्रहरी अधिकारीले भने, ‘त्यति मात्र होइन, १ बजेर १० मिनेट जाँदा उनको मोबाइलबाट अ’ज्ञा’त नम्बरमा २० रुपैयाँ ट्रा’न्सफर भएको देखिन्छ ।’

प्रहरीका अनुसार होट’लमा रि’केश सि’वा भनिने मे’घर द’र्जी, दीपेश पौडेल, राजेश र’णपहेली र प्रविण थिए तर परिवारले अरु व्यक्ति पनि रहेको दा’बी गर्दै आएका छन् ।घ’टनामा सं’लग्नहरू ला’गू’औ’ष’ध का’रोबा’रमा पटक–पटक प्रहरी हि’रा’स’त’मा परेका र को’ही मान्छे मा’रे’र फ’रार भएको पृ’ष्ठभूमिका मानिस भएकाले अ’त्यधि’क ला’गू’औ’ष’ध खु’वाएर मा’रे’को हुनसक्ने आ’शंका पी’डि’त परिवारको छ ।लोकान्तरबाट

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया