मंगलबार १२ आश्विन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्। घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न आज उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूषाललाई निर्देशन दिएको प्रधानमन्त्रीको निकट स्रोतले बताएको छ।

पुरुषले यी ३ अङ्ग हेरोस भन्ने चाहान्छ्न महिला… के के हुन हेर्नुस ।

महिलाहरूले पनि आफूलाई सुन्दर देखाउन ती भागहरूलाई जोडतोडले मिहेनत गरेर सुन्दर राख्छन् । प्रकृतिले महिला र पुरुषको शरीरमा जन्मदै भिन्नता दिएको हुन्छ ।यसलाई चाहेर पनि मानिसले परिवर्तन गर्न सक्दैन, हुन त विज्ञानले केही चमत्कार गरेर लिं ग परिवर्तन पनि गरेका छन तर त्यसले प्रकृतिक धेरै चुनौती दिन सकेको छैन । विशेष गरेर महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् ।बेलायतबाट प्रकाशित हुने एक न्यूज पोर्टलका अनुसार महिलाको छाती, कम्मर र उसको पछाडिको भाग (कम्मरभन्दा मुनि) लाई धेरैले नजर लगाउने गरेको पाइन्छ ।

anukhabar

३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया