मंगलबार १२ आश्विन २०७८

नायिका प्रियंका कार्की गर्भव’ती भएपछि झनै चर्चामा छिन् । विशेषगरि, गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वज’निक गर्दै आएकी प्रियंकाको आलोचना धेरै हुने गरेको छ । सामाजिक संजालमा प्रियंकाको तस्वीरलाई लिएर आलोचना पनि उ’त्तिकै भएको पाइन्छ । प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि झनै आ’लोचना भयो ।

केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहि’रन लगाएर बेबी बम्प देखाउँदै गरेको तस्वीर सार्व’जनिक भएपछि त्यसले त बहस नै खडा गरिदियो । तर, यी कुराले प्रियंकालाई भने खासै फरक परेको छैन । उनी, यो प’लको मज्जा उठाइरहेकी छिन् ।

प्रियंकालाई उनका श्रीमान् आयुष्मान देशराज जोशीले पनि साथ दिइरहेका छन् । प्रियंकासँग हरेक समय साथै रहने आयुष्मानले सामाजिक संजालमा एक तस्वीर शेयर गर्दै ले’खेका छन्

‘म आफ्नो जीवन बदल्न तयार भए’को छु, तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर ।’ आयुष्मानले जीवनको नयाँ मोडमा रहेको समयमा आ’लोचना गर्नेहरुलाई जवाफ दिन खोजेका छन् ।

१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया