Thursday, November 26

भाइरल बनेका अर्जुन बि.क. आफ्नो जन्मभुमी कैलालीकिन हिँडे ?भिडियोहेर्नुहोस

August 5, 2020 208

काठमाडौं – आफ्नो छोरा पिठ्युँमा बोकेर रेक्सा चलाएको वास्तविक फोटोबाट सामाजिक संजालमा भाइरल बनेका अर्जुन बि.क. आफ्नो जन्मभुमी कैलाली हिँडेका छन् ।

सामाजिक संजालमा भाइरल बनेका अर्जुन बि.क.लाई मुद्दा परेपछि अर्जुन जन्मभूमी हिँडेका हुन् । अर्जुनलाई वालविवाह गरेको विषयमा मुद्दा परेको हो । अर्जुनलाई ससुराले श्रीमती दैनिक कुटपिट गरेको सञ्चार माध्यमलाई बताएका छन् ।

अर्जुन बि.क.ले दैनिक रूपमा श्रीमती कुट्ने घरबाट लखेट्ने जस्ता कार्य गर्ने उनका ससुराको आरोप छ । उता श्रीमतीले आफूलाई जग्गा चाहिन्छ भनी रुँदै मिडियामा आएकी छिन् । chautari daily

भिडियो

प्रतिकृया दिनुहोस्