शुक्रबार ३१ बैशाख २०७८

गरे के हुन्न र नेपालमा ? अलि कत्ति लगानी अनि मेहनत त्यसपछि धैर्यता, बस् यत्ति भए सम्भवत खाडीमा हुने कमाई नेपालमै हुन्छ । यसको ज्वालान्त उदारण हुन् काठमाण्डौं रातोपूलकी आशिष मोटरसाइकल वर्कशपका संचालिका सरस्वति सुवाल ।सुरुमा माईतीबाट पाएको सुन बेचेर खोलिएको उनको यो वर्कशप अहिले मज्जाले चलिरहेको छ । नयाँ शाखाको सोचमा रहेकी सरस्वति आफ्नो कमाईमा सन्तुष्टि पनि छिन् । त्यसो त यो व्यवसाय कत्तिको सहज छ त ? हेर्नुहोस् यो भिडियो अन्र्तवार्ता…

यो पनि -स्व. श्रीकृष्ण श्रेष्ठको साथी कलाकार सँगम भण्डारी मिडियामा । श्रीको वास्तविक कथा बताउँदै श्वेता खड्कालाई यस्तो भनिन (भिडियो हेर्नुस)

नेपाली चलचित्र क्षेत्रकी पुरो कलाकार हुन्, सँगम भण्डारी । रेडियो न्पालमा बाल कार्यक्रममा नाटक प्रस्तुत गर्दै यस क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशिल सँगम काभ्रैकी हुन् । परिवारर समाजले यस क्षेत्रमा आउन रोक लगाउने र साथ, हौसला नदिने त्यो समयदेखि यो समयसम्म क्रिाशिल सँगमले थुप्रे चलचित्र र टेलि चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरेकी छिन् । तलहरी चलचित्रबाट चलचित्र यात्राको थालनी गरेकी उनले राजेश हमालको आमाको भुमिकादेखि अन्य धेरै चलचित्रहरुमा नकारात्मक चरित्र पनि बहन गरेकी छिन् ।

केहि बर्ष बेलायतमा बसेर हाल फेरी यस क्षेत्रमा क्रियाशिल सँगमले पछिल्लो समय चलचित्र मेरो हुने कहिले र क्रिँगे दाउमा अभिनय गििरन् । हिजोआजका कुरा लगायत अन्य धेरै सिरियल हेर्नेले उनलाई हालसम्म पनि सम्झन्छन् । यसैबिच शिशिर भण्डारीसँगको कुराकानीमा सँगमले चलचित्र क्षेत्रका बिक्रिति बिसँगतीदेखि सबै क्षेत्रका कुराहरु गरिन् । श्रीकृष्ण श्रेष्ठको मिल्ने साथीको रुपमा रहेकी सँगमले श्वेता खड्काको पछिल्लो बिवाद र बिहेलाई यसरी हेरिन् र यस्तो बताईन् । भिडियो हेर्नुस

१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया