शुक्रबार ३१ बैशाख २०७८

विचैमा पढाई छाड्नु परेको भिडियो विभिन्न सञ्चार माध्यममा आयो । गुल्मी का सचिन परियारको प्रतिभा देखेर ईन्द्रेणीका कृष्ण कडेंल ले काठमाण्डौ लिएर आउन आग्रह गरे ।गुल्मीका पत्रकार हरु मोहन बस्नेत, जीवन पाण्डे, दिपक नेपाली लगायतका पत्रकारले उनलाई काठमाण्डौको ईन्द्रेणीसम्म पुर्याए ।“ईन्द्रेणीमा उनले देखाएको प्रतिभापछि सचिन ले पछाडी

फर्केर हेर्नुपरेन । ९ वर्षकै उमेरमा आफ्नो प्रतिभाका कार ण भाईरल सचिनलाई यतिबेला गीतसगींत र विभिन्न टेलि श्रृङ्खला हरुमा प्रस्तुती दिनका लागि भ्याई नभ्याई छ ।यसका अलबा उनले पढाई पनि गरिरहेका छन् ।

“उनको सबैभन्दा ठुलो पढ्ने सपना पुरा भएको छ । काठमाण्डौको हिमाली बोर्डिङ् स्कुलमा पढ्दै गरेका उनले आन्तरिक परिक्षामा विद्यालय नै टप गर्न सफल भएका छन् । एल.केजीमा अध्ययनरत उनले सबै विषय मा १०० अकं ल्याई विद्यालय प्रथम भएका हुन् ।

“गीतसगींत मात्रै नभएर उनको पढाई प्रतिको लगनशीलता पनि नतिजाले देखाएको छ । उक्त विद्यालयमा ईन्द्रेणीका बाल कलाकार मिलन टमाटा, तिर्थ राज घिमिरे लगा”यतले पनि पढ्दै आएका छन् । ईन्द्रेणीले आफ्ना ३ जना बाल कलाकारहरुले नै विद्यालयमा राम्रो अकं ल्याई अध्ययन गरेमा र विद्यालय वा क्लास प्रथम भएमा विद्यालयलाई ५० हजार पुरस्कार दिने तैयारी पनि गरेको छ ।

१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया