Wednesday, January 20

नेपालमा भोली देखि लकडाउनको अन्त्य, के यसो गर्नु ठिक छ त?

July 22, 2020 99

काठमाडौं- नेपालमा चैत ११ देखिकाे लकडाउन अन्त्य भएकाे छ ।´ सरकारले को’रोना महा’मा’री रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ´।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।`मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ´।

प्रतिकृया दिनुहोस्