बिहिबार १४ साउन २०७८

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्डलाई पार्टीबाट हटाएको र अदालतले नेकपा एमाले र माओवादी केन्द्र दुबै पार्टीलाई पुरानो अबस्थामा फर्काएको बेला पुर्व माओवा’दीहरुको एकता प्रयास शुरु भएको छ ।

पुर्व माओवादी केन्द्रका नेता नेताहरु मोहन बैद्य किरण, बिप्लव र बाबुराम तथा गोपाल किरातीको घर भरमा भेट्न पुगेको भन्दै समाचारहरु बाहिरीन थालेका छन् ।

माओवादी केन्द्रले ओलीसँग मिलेर जितेका सिटहरु गुम्ने अबस्था छ । बादल, टोप बहादुर, मणी, लेखराज लगायतका नेता’हरु एमालेमा प्रवेश नै गरिसेका छन्

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया