शनिबार १६ साउन २०७८

काठमाण्डौ। नेताहरुले एकले अर्कालाई कटा’क्ष गर्ने छा’डेका छैनन् केहि समय अ’गाडी माधव नेपालको टिप्प’नी गर्दै ओलीले भनेका थिए मलाई माधव नेपालको वि’षयमा त टि’प्पनी नै गर्नु छैन्। ब’रिष्ट नेता अरे के नेता ओ’लीले दि’ए बा’दल र भ’ट्टला’इ य’ति ठु’लो ‘सरप्राइज’, च’कित भ’ए बा’दल र भ’ट्ट प्रचण्डको मामुली कार्यकर्ता हो भनिदिएका थिए।माधवलाई प’द उधारो चल्दैन। नेता के भन्नु प्रचण्ड को मामुली कार्यकर्ता हो।

हामीले भिडियो क्लिप सहित राखेका छौ नेकपा विवाद पछि प्रचण्ड माधव एका तिर छन भने अन्य विष्णुजी लगयत ओलीतिर छन् यि नेताहरुको दिनचार्य एक नेताले अर्का नेताको उछितो काट्दैमा गुजारिरहेका छन्। ओली भन्छन कुनै सिपमुलक विज्ञान कृषिको बारेमा हैन पन्ध्र जनाले कार्यम्रममा बोल्छन तर सबैले केपी ओली केपी ओली भनेर समय वर्वाद बनाउँछन।

यता माधव भन्छन ” नेपाल क”म्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधान मन्त्री ओली अब सडकमा पछारिने दिन धेरै टाढा नरहेको बताएका छन्।”यस अगाडीको विभिन्न कार्यक्रममा बोल्दै ओलीको कटाक्ष गरेका थिए। ओली झे”ली च’लाख फटाह देखि नाङ्गो नाच नाचेको सम्म भन्न भ्याएका थिए।

शनिवार खोटाङका काठमाडौँ सम्पर्क मञ्चको कार्यक्र ममा अध्यक्ष नेपालले अबको केही दिनेमा नेकपाको आ’धिकारिकता र चुनाव चिन्ह आ’फूहरूले पाउने र त्यसपछि ओलीको कन्तबिजोग हुने बताए।”अब ओली सडकमा पुगिसकेको जनताले नटेर्ने सम्मको कुरा गरे।

‘अब केही हप्ता भित्र नै नेपाल” कम्यु’निस्ट पार्टी र सूर्य चुनाव चिन्ह कसको हो भन्ने फैसला हुन्छ,’ उनले भने, ‘केपी ओली सडकमा पछारिने छन्, बिचराको कन्तबिजोग हुनेछ।’नेपालले यो पहिल्यै हुनु पर्ने भए पनि अनेक जाल झेल, षड्यन्त्र, दबाब धम्की दिएर,

विभिन्न निकायलाई तनावमा राखेर नेकपाको विवाद समाधान हुन नदिएको आरोप लगाए।”उनले राज्यका संवैधानिक निकायहरूले कानुनसम्मत रूपमा गर्ने कामलाई अनेक ढङ्गबाट प्रभावित पार्ने कोसिस भए पनि ओलीको पक्षमा राम्रो संकेत नभएको बताए। उनले यसको सुरुवात सर्वोच्चको फैसलाबाट भइसेको दाबी गरे।”

रासस

 

६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया