शुक्रबार २२ साउन २०७८

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने तयारी गरेको हो।फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पूर्वमाओवादी नेता बादल ओली नेतृत्वको एमालेतिर लागेका छन्। उनीसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायतका माओवादी नेताहरु एमालेमै रहने भएपछि ओली पक्ष उनीहरूको व्यवस्थापनमा लागेको हो

janataaawaj

१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया