बुधबार ०८ बैशाख २०७८

काठमाडौं । वि’बादास्पद छविकी मोडल तथा नायिका पूनम पाण्डेको वैबाहिक जीवन ध’रापमा परेको छ । कहिले अर्धन’ग्न बनेर त कहिले छा’डा बनेर वि’बादमा तानिँदै आएकी यि सुन्दरीले विबाह गरेको १२ दिनमा सम्बन्ध बि’च्छेद गर्ने निर्णय गरेकी छन् ।

पूनमले स्यामवि’रुद्ध उ’त्पीडन र कु’टपिटको मु’द्दा दर्ता गरे लगत्तै गोवा प्रहरीले उनका पतिलाई नि’यन्त्रणमा लिएको थियो तर अहिले भने उनि २० हजार धरौटीमारिहा भईसकेका छन् ।

१० सेप्टेम्बरमा गो’प्यरुपमा श्याम बम्बेसँग विवाह गरेकी उनले कानाकोना प्रहरी स्टेशनमा इन्सपेक्टर तुकाराम चव्हाणलाई उद्धृत गर्दै उ’त्पीडन, कु’टपिट र ह’त्याको ध’म्की पाएको भन्दै उ’जुरी दिए लगत्तै पतिलाई नियन्त्रणमा लिएर अनुसनधन अगाडी बढाइएको दक्षिण गोवाका एसपी पंकज कुमार सिंहले पुष्टि गरेका छन् ।

१२ दिन अघि पुनमले पति स्याम्बेसँगको तस्विर सेयर गर्दै लेखेकी थिइन्, ‘तिमीसँग सात जन्म बिताउने आशामा ।’ तर १२ दिनकै दिन यो जोडीको वैबाहिक जीवन ध’रापमा पर्न गएको छ ।अब भने पुनमले आफू सम्बन्ध बि’च्छेद गर्ने भारतिय मिडियाले जनाएको छ ।

mediapost

८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया