बिहिबार १४ साउन २०७८

मनमाया सु’नार र उन’का श्रीमानले आ’फैले फोन गरेर हाम्रो त घर बस्यो, मैले श्रीमान पाएँ, छोरा’छोरीले पनि बुवा पाए तर तपाइँले गा ली मात्र पाउनुभयो भनेर बोलाएपछि आफुले यसवारेमा बोल्न बाध्य भएको बताए ।

सो घट’ना पछि आफु अस्वस्थ्य भएका कारण तत्काल त्यसबारे बोल्न नपाएका कारण धेरैले आफ्ना बारेमा धेरै नकारात्मक कुरा बाहिर आएको बताए।

 

एक साता सम्म मैले सा’माजिक सञ्जाल पनि च’लाउन पाइन्, मो’वाइल पनि हेर्न पाइन तर एक साता पछि घर आउँदा मलाई श्र’द्धा’ञ्जली पनि आएको देखेँ तर पनि कुरा नबुझ्नेहरुले मलाई यसो भनेका होलान् भन्ने लागेर नबोलेको भएपनि मनमायाले नै फोन गरेर म सबै साँचो कुरा भन्छु भने’पछि आ’फु बोल्न बाध्य भए’को बताए ।

 

मनमायाका श्रीमान अमर सुनार केही सम’य देखि सम्पर्क विहिन भएका थिए तर पछि उनी अर्को महिलाका साथमा फेला परेपछि सन्तोषले अनुसन्धानकर्ताको हैसियतले प्रस्तुत भए ।

उनले ह प्का एर कुरा गरे । उनी जसरी प्रस्तुत भए त्यसको निकै आलोचना भयो।

 

अमरलाई तँ भनेर सम्बोधन गरेर ठूलो श्वरले बोलेका थिए । सार्वजनिक मिडियामा तँ भनेर सम्बोधन गर्दै उनले देखाएको ब्यवहारको आलोचना भएको थियो ।

उनले अमरलाई तँ भनेकोमा माफी मागेका छन् ।-ओएस नेपाल

nbskhabar

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया