आइतबार १७ साउन २०७८

७० वर्ष पछि पहिलो पटक देखि’यो विश्वमै दु’र्लभ रेनबो सर्प, हेर्नेको भिड ॐ लेखेर सेयर गरौ।

संसारमै दुर्लभ रेनबो स’र्प भेटिए’को छ । लगभग ५० वर्षपछि अमेरिकाको फ्लोरिडामा रेनबो सर्प भेटिए’को हो । ट्रेसी क्याथे’न नामका एक पदयात्रीले ४ फुट लामो उक्त सर्पको तस्बिर खिचे”का थिए ।

ओकला नेशनल फरेस्टको फेसबु’कमा शेयर गरिए’को उक्त तस्बिरमा रातो र पहेँलो रङ’को सर्प रेनबो स’र्प भएको फ्लोरिडा’स्थित नेचुरल हिस्ट्री संग्राल’यले पुष्टि गरेको छ । यो सर्प सन् १९६९ मा पहि’लो पटक भेटिएको थियो ।

उक्त संग्रालयका अनुसार यो सर्पमा विष हुँदैन । यो सर्प लोप भइसकेको थियो । उक्त सर्पको रक्षाको लागि बायोलो’जिकल डाइभ’र्सिटी सेन्टरले २०१० मा निवेदन दिएको थियो ।

नेचुरल हिस्ट्री संस्थानका अनुसार सरकार’ले सर्वेक्षण नै नगरी उक्त सर्प लोप भइसकेको घोषणा गरेको थियो । सरका’रले उक्त सर्प भएको प्रमाण दिनेलाई ५०० डलरको पुरस्का’र दिने घोषणा समेत गरेको थियो ।

ढीमा एक मिनेट सम्म भिडियो गर्न पाइने टिक टक मा नेपाली हरु पनि निकै लोभिएका छन् । त्यस्तै मा सुरक्षा कर्मीले पनि एकछिनलाई थकान तनाव बिर्सिएर टिक टक मा रमाउने गरेको देखिन्छ । यस्तैमा युट्युव मा महिला प्रहरीको टिक टक को लागि बनाईएको भिडियोले धेरै भूज पाएको छ । युट्युव को छोटो भिडियो अन्तरगत रहेको उक्त भिडियो ४१ लाख बढीले हेरेका छन् । नेपाली च्यानल नामको युटुबमा रहेको उक्त भिडियोमा १ लाख २३ हजार लाईक १३ सय कमेन्ट रहेका छन् । रोल्पा बक्सियोस् रुकुम बक्सियोस् बोलको गीतमा अभिनय देख्न सकिन्छ ।अहिलेका युवा युवती हरु सामाजिक सञ्जालमा धेरै समय बिताउने गर्छन् । कसैले यसको राम्रो सदुपयोग गर्छन् त कसैले समय कटाउने माध्यम मात्र बनाउँछन् । सामाजिक सञ्जाल आफ्ना कला, प्रस्तुति र लेख रचना हरु प्रस्तुत गर्ने राम्रो माध्यम हो । सामाजिक सञ्जालको भीडमा पछिल्लो समय टिक टक निकै लोकप्रिय बन्न पुगेको छ । कलाकार ,पत्रकार, कर्मचारी, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी लगायत सम्पूर्ण वर्गका मानिस का लागि आफ्नो कला र मनोरञ्जन लिने दिने राम्रो प्ल्याफर्म बनेको छ टिक टक ।

khabarplant

१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया