शनिबार १६ साउन २०७८

प्रियंका तिमीले सामान्य बच्चालाई जन्म दिँदैछौ कुनै राजकुमारलाई होइन्, यो नौटंकी बन्द गर
काठमाडौं।

नेपाली सिने जगतमा आजकाल यदि कोही चर्चित छ भने, नायिका प्रियंका कार्कीको नाम शीर्ष स्थानमा आउँछ । उनी पछिल्लो पटक आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा छिन्।

आफ्नो गर्भावस्थामा अत्यधिक रमाइरहेकी प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन्

khabarhubnepal

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया