Monday, January 25

कंगना रनौतको घरलाई लक्षित गरेर गो’ली प्र’हार

August 4, 2020 163

१९ साउन, काठमाण्डौ । अभिनेत्री कंगना रनौतको घरलाई लक्षित गरेर गो’ली प्र’हार गरिएको छ । शुक्रबार राति उनको घरअगाडि दुई गो’ली प्र’हार गरे पछि घरमा सुर’क्षाकर्मी तै’नाथ गरिएको छ । सो गो’ली कसले चलायो भन्नेबारे आफूहरूले जाँच गरिरहेको प्रहरीले जनाएको छ । कंगनाको घर मनालीमा लक्षित गरेर गो’ली चलाइएको प्रहरीको कथन छ, ‘गो’ली चलाउने व्यक्तिबारे अ’नुसन्धान भइरहेको छ । अहिले हामीले घरको आसपासमा प्र’हरी सुरक्षा बढाएका छौं ।’

कसैले कंगनाको परिवारलाई तर्साउनका लागि गो’ली प्र’हार गरेको प्रहरीले जनाएको छ । अभिनेत्री कंगनाले पनि पछिल्लो समय आफूले दिएको अभिव्यक्ति प्रति धेरैको अ’सन्तुष्ट बढेको र आफूलाई लक्षित गरेर त’र्साउने काम गरिएको हो भनेकी छन्, ‘यस्तो बेलामा परिवारलाई सुरक्षित रहन र नड’राउन आग्रह गरेकी छु । घर र आसपासमा देखिने नयाँ व्यक्तिमाथि पूर्ण नि’गरानी राख्न पनि मैले प्रहरीलाई भनेकी छु ।’

यो विषयमा प्रहरीले छा’नबिन सुरु गरेको कारण गोली हान्ने मानिसको पत्ता प्रहरीले लगाउनेमा आफु विश्वस्त भएको कंगनाले बताएकी छन् । अभिनेत्री कंगना ले आफ्नो घरमा गो’ली हान्नेमा मुख्यमन्त्रीको छोरालाई शं’का गरेकी छन् ।आफूलाई ज’थाभावी नबोल्न केही दिनदेखि चेतावनी आएकोपनि कंगनाले बताएकी छन् ।

घटनाबारे अभिनेत्री कंगनाले भनिन्, ‘राति साढे ११ बजे म आफ्नै बेडरुममा थिएँ । घरबाहिर पोखरी छोरीबाट मेरो बगैंचातर्फ लक्षित गरेर गो’ली पड्काइयो ।’सुरुमा पटका हो कि जस्तो लागेर बाहिर हेर्दा कसैले गो’ली हानिरहेको थाहा भएको उनले बताइन् । त्यसपछि लगातार सर्ट गनबाट दुईपटक फा’यर गरे पछि आफूलाई ड’र लागेको र सुरक्षित स्थानतर्फ लुकेको कंगनाले बताएकी छन् ।

प्रतिकृया दिनुहोस्