बिहिबार १४ साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय सांसदहरुमाथि सुरक्षा थ्रेट बढेको छ । उनी हरुमाथि कारबाहीको ध’म्कीहरु आउन थाले पछि सुरक्षा बढाइएको छ ।

नेपाललाई यसअघि दिइएको सुरक्षाकर्मीभन्दा बढी संख्या थपिएको छ । उनको कोटेश्वरस्थित निवास र वरपर पनि सुरक्षाकर्मी बढाइएको छ ।
यसैगरी, नेपालका वि’श्वासपात्र ललितपुर क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित सांसद कृष्णलाल म’हर्जनमाथि पनि सुरक्षा थ्रेट बढेको छ ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युथ फोर्सका कार्यकर्ताले आ’क्रमण गर्न सक्ने भन्दै सुरक्षा बढाइएको हो । कृष्णलाल महर्जन को बालकुमारी स्थित घरमा सु’रक्षाकर्मी ब’ढी संख्यामा पुगेका छन् ।

त्यस वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । युथ फोर्सले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुको घर घेर्ने सम्म को क’दमहरु चा’ल्न थालेको छ । त्यस कार’ण पनि सु’रक्षाकर्मी बढाइएको हो ।

युथ फोर्सको पछिल्लो स’क्रियतासँगै भि’ड’न्तका घ’ट’नाहरुको ख’तरा बढेको छ । त्यसकारण पनि सुरक्षाकर्मी सांसदहरुको घर बाहिर बढाइ एको छ ।

namasteonlinekhabar

२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया