शुक्रबार १५ साउन २०७८

काठमाडौ । एक जना सरकारी कर्मचारीले कार्यालयमै यु’वती कर णी गरेको अभियोगमा प’क्राउ परेका छन् । सल्यानका एक जना वडा सचिव यस्तो अभियोगमा प’क्राउ गरेका हुन् ।

उनले १८ वर्षकी यु’वतीलाई कार्यालयमै कर णी गरेको अभियोग लागेको छ ।ति वडा स’चिवलाई प’क्राउ गरि अनुसन्धान थालिएको छ । सल्यान त्रि’वेणी गाउँपालिका(५ का वडासचिव अमर कालाथोकीलाई प्रहरीले प’क्राउ गरेको हो।

सचिवले १९ गते वडा कार्यालयमा नै यु’वतीलाई नराम्रो काम गरेको बताइएको छ । युवतीले घरमा आफन्तलाई घ’टनाबारे बताएपछि आफन्तले प्रहरीमा उ’जुरी दिएका हुन् ।घ’टना भएको ५ दिन पछि यु’वतीले परिवारलाई जानकारी गराएकी थिइन् ।

ति युवकलाई २४ गते नै प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय सल्यानले जनाएको छ। प’क्राउ परेका कालाथोकीलाई जिल्ला अदालत स’ल्यानबाट १५ दिनको म्या’द थप गरी इलाका प्र’हरी कार्यालयको हि’रासतमा राखिएको जि’ल्ला प्रहरी कार्यालय स’ल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

ओ’रापितलाई हि’रासतमा राखी थप अ’नुसन्धान भइरहेको उनको भनाइ छ।

namasteonlinekhabar

१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया