शुक्रबार १५ साउन २०७८

अहिलेकी व्यस्त तथा चर्चित गायिका हुन्, रचना रिमाल । रचनाले छोटो समयमै थुप्रै गतिहरु गाइृसकेकी छिन् र उनका धेरै गीतहरु चर्चामा पनि रहे र छन् । यतिबेला पनि दिनमा २ वटा गीतहरु रकेर्ड गराईरहेको अवस्थामा रचनालाई भेटिन्छ ।

यहाँसम्म आईपुग्न रचनाको सँघर्ष ठुलो छ । मध्यम बर्गिय परिवारमा हुर्किएकी माईली छोरी रचनाले यस पुर्व चटपटे बेच्दै नेपाल आईलसम्म पुगिन् । उनी चटपटे बेच्थिन र गीत सुनाउँथिन्, युटुबमा उनको भिडियोहरु आईरहँदा नेपाल आईडल उनलाई लिन घरमै पुग्यो ।

यत्तिकैमा अर्की एक चेली पनि सोही सँघर्ष पथमा हिडिरहेकी छिन् । घर बनाउने काम गर्दै भ्वाईस अफ नेपालमा गएकी मिठो स्वरकी धनती एलिना उदासको सँघर्षको कथाले धेरैको मन छोयो ।

शिशिर भण्डारीले भेटेर उनको कथा सबै माँझ ल्याए । यसैबिच रचनालाई फोटो फिरिममा जस्तो गीत दिएका शिशिरले एलिनाको लागि पनि अर्को मिठो गीत रकेर्ड गराईदिने भएका छन् । गीत गाउन पाउने भएपछि एलिना दँग छिन् । भिडियो हेर्नुस

narayanipati

३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया