शनिबार १६ साउन २०७८

बागलुङको निसिखोला गाउँपालिका खिम बहादुर पुन अहिले जि।वन र म।रणको दोसाँधमा छन् । धन पैसा कमाएर परिवारको खुसि किन्ने ठूलो सपना सहित मलेसिया पुगेका पुन, मलेसियाको आम्पाङ मा अ।बैधा।नी।क रुपमा सुरक्षागार्ड को काम गर्दै आएका थिए ।

तर उनी अ।चान।क बि-रा-मी परेपछी रोजगारदाताले साधारण औसधि उ-पचा-र गराएको तरशरीर फु-लेर सुनिदै गएको उनका साथिहरुले जनाएका छन् ।

अबैधानिक रुपमा मलेसियामा रहेकाले रोजगार दाताले राम्रो उ-पचा-र गराउन नपाएको उनका साथिहरुको भनाई छ । पुनका साथिहरुले सामाजिक स-ञ्जाल फेसबुकमा पोष्ट गरेको स्टाटस यस्तो छ ।

अहिले उनलाइ कसैले वा-स्ता गर्दैन । बेड मै दि-सापि-सा-ब हुन थालेको साथीहरू बताउछ्न ह-स्पि-टल सम्म लैजान पाए ब-चाउ-न स-कि-न्थ्यो कि साथीहरू ‘‘‘

मलेसियाको खबर अत्य-न्तै मार्मिक दुःखद कुरा भगवानले र-क्षा गरुन् सबै शेर गरिदिनुहोला तपाईंको एक शेरले कसैको ज्या-न बा-च्न स-क्छ । मानवीय धर्म सबैलाई नि-भा-उन अनुरोध गर्द्छु ।

बिदेशमा भएर यस्तो पि-डा-मा छ-त्पतिनु जत्तिको ठुलो पि-डा केही होइन आफ्नो देशमा रोजगार नभए पछि बा-ध्य-ता बस प्रदेशलागेका पुन अहिले अ-चे-त ग-म्भी-र अ-व-स्थामा छ्न

सम्बन्धि दूतावासको ग-म्भी-रतापु-र्वक ध्या-ना-कर्षण होस् । नोट : स-म-स्या दुख भनेको कसैको जिवनमा बाजा बजायर आउने होइन कसैले देखेर पनि नदेखेको जस्तो

नगरिदिनु होला नजिक हुनेले साथ सहयोग गर्नुहोला मानवीय धर्म जत्तिको थु-लो कुरा यो संसारमा अरु कुनै छैन सं-बं-धित नि-काय दूतावासको ध्या-ना-कर्षण होस धन्यवाद ।

tajapostnp

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया